देशभरका सामुदायिक विद्यालयमा विद्यालयमा तालाबन्दी

भदौ १२ , काठमाडौ । विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ । परिषद्का महासचिव शान्तिनाथ योगिका अनुसार उपत्यकाको विद्यालय तालाबन्दी गर्नको लागि ४१ सदस्यीय समिति गठन भएको छ । उनले भने, ‘जिल्लामा साथीहरूले तालाबन्दी गरिसक्नु भएको छ । उपत्यकाका […]

धादिङको जरेखेतमा ट्रक दुर्घटना

भदौं १२, धादिङ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, जरेखेतमा ट्रक दुर्घटनामा परेको छ । ना ५ ख ५९५५ ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा पुगेको हो । विराटनगरबाट खानेतेल बोकेर काठमाडौं आउदै गरेको ट्रकमा अचानक आगलागी भइ सडकबाट त्रिशूली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी भावेश […]

मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौंः मेयर बालेन

भदौ १२, सुर्खेत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकता र औचित्यका आधारमा कानून नमान्ने मिचाहा वर्गलाई कानून मिचिरहन नदिने बताएका छन्। ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः […]