अर्थमन्त्रालयले भन्यो : मध्यरातमा अर्थमन्त्रीले करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज मेटियो

काठमाडौं : अर्थ मन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज डिलिट भएको जाबताएको छ । उपभोक्ता हित संरक्षण मञ्च, नेपालका सचिव जयप्रसाद पौडेलले गत असार १४ गते मन्त्रालयमा सूचनाको हक प्रयोग गरी सीसीटीभी फुटेज माग गरेका थिए । मन्त्रालयका शाखा अधिकृत धनकुमार राईद्वारा हस्ताक्षरित पत्रमा ’सीसीटीभी […]