देशभर थप २४ जनामा कोरोना संक्रमण, ५१ जना संक्रमणमुक्त

मंगलबार देशभर थप २४ जना कोरोना भाइरसको संक्रमणमा रहेका छन् । ५ हजार ५८७ जनामा कोरोना परिक्षण गर्दा पिसिआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा संक्रमण पुष्टि भएको भेटीएका छन् ।पछिल्लो २४ घण्टामा थप ५१ जना संक्रमणमुक्त रहेका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या […]

व्यापार घाटा बढेको बढ्यै छ, सरकारले रेल-वे बनाउन सक्दैन – प्रधानमन्त्री देउवा

काठमाडौँ | प्रधानमन्त्री देउवाले सरकारको व्यपारघाटा बढि भएका कारण अहिले नेपाल सरकार आफैँले रेल-वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । नेपालको व्यपारघाटा बढिरहेका कारण तत्काल रेल-वे विस्तार गर्न नसकिने बताएका हुन् । विश्व बैंकको सहयोगमा निर्माण चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण […]

नेपाल भुमिहिन सुकुम्बासी संगठनकाे अध्यक्षमा बल बहादुर थापा

सुर्खेत । नेपाल भुमिहिन सुकुम्बासी संगठनले सुर्खेतमा जिल्ला स्तरिय भेला सम्पन्न गरेकाे छ । भेलाले अध्यक्षमा बल बहादुर थापा, उपाध्यक्षमा माेहन सुनार, सचिवमा चन्द्रा बि.क., सहसचिवमा पुनम रेग्मी, र काेषाध्यक्षमा सन्ध्या परियार सहित ४५ सदस्यीय जिल्ला किमटी गठन गरेकाे छ । भेलामा नेकपा एमाले प्रदेश कमिटी सदस्य बाल कृष्ण सुनार, नेकपा एमाले जिल्ला उपाध्यक्ष कुलमणी […]

उदयपुरमा स्कुल जाँदै गरेकी १६ वर्षीया छात्राको ढुङ्गा प्रहार गरेर हत्या

चैत, २२ उदयपुर | वेलका नगरपालिका – ६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको हत्या गरिएको आरोपमा प्रहरीले सरिता खत्री र १९ वर्षका राजेन्द्र ढकालव लाई पक्राउ गरेको हो । ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको […]

फेसबुकमा चिनजान, खाजा खान बोलाएर होटलमा लगि बलात्कार

सुर्खेत । महिलालाई बलात्कार गरको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । सिराहा नगरपालिका बस्ने २१ वर्षीय मुकेश कुमार यादब फेसबुक मार्फत एक २६ बर्षिया विवाहित महिलासँग बोल्न थाल्छन् । महिला पनि बेला बेला मुकेशसगँ बोलीरहन्थिन् । त्यसरी कुरा हुदैँ जाँदा फेसबुकबाट साथि बनेका उनिहरु दुबै बिच कुराकानी बड्दै गयो । यसैबीच चैत १५ […]

पल शाह जेलमा यता उनको ‘दिन्थे मुटु झिकी’ म्युजिक भिडियो युट्युब ट्रेन्डिङमा

नाबालिग बलात्कारको अभियोगमा अभिनेता पल शाह कारागारमा रहेका छन् । तर उनी अभिनीत म्युजिक भिडियो भने अहिले लगातार रुपमा सार्वजनिक भइरहेका छन् । यस्तैमा उनी अभिनीत गीत ‘दिन्थे मुटु झिकी’ युट्युबमा ट्रेन्डिङ आएकोे छ । गीतकार, गायक तथा सङ्गीतकार पवन ओलीको हालै सार्वजनिक गरेको गीतले ९ लाखभन्दा बढी दर्शक पाउँदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान ओगट्न […]

अनुसन्धानका लागि राखिएका अभियुक्त प्रहरी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला

चैत्र २२, सुर्खेत | चोरीको अभियोगमा बुटवल स्थित प्रहरी हिरासतमा रहेका एक व्यक्ति घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका छन् । बुटवल-११ का ४० वर्षीय रुद्रबहादुर नेपाली तामाको तार चोरीको आरोपमा बुटवल स्थित वडा कार्यालय हिरासतमा थिए । नेपालीलाई २० गते तामाको तारहरु कवाड पसलमा बेच्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछका […]

५० रुपैयाँ अटो भाडा दिन नमानेपछि चालकद्वारा यात्रुको हत्या !

धनगढि । फागुन २२ गते साँझ करिब ६ बजे ‘२० वर्षीय भूपेन्द्र राजेन्द्र बुढाको डेरा तिरै बस्न हिँडे । दाजुभाई नाताका उनिहरुको पहाड घर बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ । उनिहरूले धनगढी-२ बेहडीको रुवस होटल नजिक भेटेर, अटो रोकी होटल नजिकैको कटेजमा ५०/५० रूपैयाँको मदिरा पिएर […]

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत, चैत २२ । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दारिमचौरबाट श्रीनगरतर्फ जादैँ गरेको भ १ ज ३३६ नम्बरको जिप मगंलबार बिहान रोडबाट करिब १५ मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाईते भएका नारायण वलिको श्रीनगरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा शारदा नगरपालिका १ दारिमचौरका […]

इलाम फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई प्रहरीको नियन्त्रणमा

इलाम | फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु)लाई कुटपिटको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको उजुरीका आधारमा उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै खड्काले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान […]