रेखासँग जम्काभेटपछि बाबुरामले भने- नलाऊ माया दुईतिर भन्नेहरु तीनतिर पो भइयो !

कठामाडौं । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्र्रिय विमास्थल नेता र सेलिब्रिटीको जक्सन बन्न थालेको छ । नेता र सेलिब्रिटीले यस्तो भेटघाटलाई मन माझ्ने थलो बनाइरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अभिनेत्री एवं नेतृ करिश्मा मानन्धर र अभिनेता राजेश हमालबीच गत साता भएको एयरपोर्ट भेट चर्चित रह्यो । यो भेटमा ओलीले हमाललाई क्याजुअल रुपमै […]

कक्षा १२ को परीक्षामा अनलाइनबाटै प्रश्नपत्र पठाइने

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशका सबै स्थानमा अनलाइन मार्फत प्रश्न-पत्र पठाउने भएको छ । बोर्डले गत बर्ष अनलाइनबाटै प्रश्न पत्र पठाई, परिक्षा पनि अनलाइन मार्फतनै सहजै रुपमा सम्पन्न गर्न सकेका कारण यो बर्ष पनि अनलाइन मार्फत नै प्रश्नपत्र पठाउने निणर्य गरेको हो । बार्डले सबै प्रदेश […]

७९ दलहरूलाई छलफलका लागि बोलायो निर्वाचन आयोगले

स्थानिय तह निर्वाचनको लागि छलफल गर्न निर्वाचन आयोगले आज ७९ वटा दलहरुलाई बोलाएको छ । मंगलबार बिहान ११ः३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्ने तयारी पुरा गरेको बुझीएको छ । छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ । आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ । आचारसंहिताको पूणर् पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि […]

मौसम खबर : तीन प्रदेशमा वर्षाको सम्भावना

नेपालमा हाल भारतको बिहार तथा आसपासमा रहेको न्यून चपीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रही देशको अन्य भु-भागममा मौसम सामान्य रहने छ ।