सार्वजनिक सवारीको भाडा ११ प्रतिशतले बढाउने सरकारको तयारी

७ चैत, काठमाडौं ।सरकारले फेरि सार्वजानिक सवारी साधनको भाडादर बढाउने भएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको हो ।यातायात व्यवस्था विभागले प्रतिवेदन एक-दुई दिनमै विभागबाट मन्त्रालयमा पेश भए लगतै नयाँ भाडादर लागु हुनेछ ।हालकै अवस्थामा सार्वजनिक सवारीमा करिब ११ देखि साढे ११ […]

मलद्वारमा एक करोड बढिको सुन लुकाएर ल्याउने एकजना पक्राउ

काठमाडौं । मलद्वार (दिशा गर्ने अङ्ग) मा रु. १ करोड भन्दा बढीको सुन लुकाएर ल्याउने एकजना ३८ वर्षीय पुरुषलाई नेपाल पुलिसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट पक्राउ गरेको छ।

युवतीको मृत्युपछि बन्द सुर्खेतको छिञ्चु बजार र राजमार्ग सहमति जुटेपछि खुल्यो

सुर्खेत । वीरेन्द्रनगरको धुल्याबिटमा टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि आफन्तले बन्द गरेको छिञ्चु बजार र सुर्खेत-नेपालगञ्ज सडक खुलेको छ । क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग सहमतिको नजिक पुगेपछि आफन्तले बजार र यातायात खोलेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिएकाछन् । ‘जिल्ला प्रहरी कार्यालयमा सबै पक्षबीच छलफल भएको छ, सहमतिको नजिक पुगेपछि उहाँहरूले आन्दोलन […]

एमालेले चुनावकाे २१ दिन अगाडीमात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी वैशाख ९ गते चुनावकाे २१ दिन अगाडीमात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएकाे छ । एमालेले वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै २१ दिनअगाडि चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । सोमबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसरमा वैशाख […]

तलब दिनुपर्छ भनेर सरकार शिक्षक थप्न मान्दैन : गगन थापा

काठमाडौँ | काँग्रेस महामन्त्री गगन कुमार थापाले देशभरीका विद्यालयमा ५० हजार शिक्षक आवश्यक भएको तर सरकारले तलब दिनुपर्छ भनेर शिक्षक थप्न नमानेको आरोप लगाएका छ्न् । सोमबार आयोजित एजुकेसन समिटमा कार्यक्रममा धारणा राख्दै थापाले तथ्यांकअनुसार शिक्षक थप्नु पर्ने देखिए पनि तलब दिनुपर्ने भनेर सरकारले थप्न नचाहेको बताए । थप्दै थापाले भनेका छ्न्, कस्तो हेडमास्टर राख्ने, […]

चीनमा विमान दुर्घटना

बेइजिङ । चीनको दक्षिण पश्चिम क्षेत्रमा बोइङ विमान दुर्घटना भएको छ। चीनको सरकारी टेलिभिजन सीसीटिभीले दुर्घटना भएकाे पुष्टि गरेको छ । समाचार अनुसार चीनको कुन्मिङबाट ग्वान्झाव गएको चाइना इस्टर्न एयरलायन्सको बोइङ ७३७ विमान दुर्घटना भएको हो । विमान बुझो सहरको ग्रामिण क्षेत्रमा दुर्घटना भएको बताइएको छ। विमानमा १३३ जना सवार रहेको बताइएको छ। उक्त घटनाकाे […]

साेमबार बुटवलमा चार जना नक्कली परिक्षार्थी पक्राउ

बुटवल । बुटवलमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेकाे प्रहरी कार्यलयले जानकारी दिएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ढगबहादुर केसीका अनुसार […]

आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने अर्थमन्त्रीको घोषणा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले कृर्षि क्षेत्रलाइ पहिलो प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा निर्माण गर्ने बताएका छन । सोमबार बिहान रुकुम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले कृषि मन्त्रालयको बजेटलाई विशेष प्राथमिकतामा राखिने जानकारी दिएका हुन् । शर्माले अर्थमन्त्रालय बजेट निर्माणमा केन्द्रीत भएको भन्दै कृषि क्षेत्रलाई माथि उठाउन यस क्षेत्रलाई प्राथमिकतामा […]

चितावनमा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चितवन । चितवनको माडीमा ९ कक्षामा अध्यनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोमेश्वर उच्च माविमा अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यलय चितावनले बताएकाे छ । प्रहरी कार्यलय चितावनका अनुसार घटना […]

राप्रपाले चैत २५ मा काठमाडाैंमा शक्ति प्रदर्शन गर्ने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २५ मा बागमती प्रदेश समितिको आयोजनामा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । याे कार्यक्रमलाइ राप्रपाले शक्ति प्रर्दशनका रूपमा लिएकाे पनी श्रेष्ठ बताएका हुन ।कार्यक्रम तयारीका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा पाँच सय ५५ सदस्यीय आयोजक समितिसमेत गठन भइसकेको स्राेतले जनाएकाे छ । […]