दही खानुका यस्ता छन फाइदा

दही स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ । दहीमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ ।

दहीमा प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्व पाइन्छ । जसले गर्दा रोग प्रतिरोधक क्षमता बढाउन मदत गर्छ ।

दही नियमित खानुका फाइदा यस्ता छनः
ड्ड एलर्जीको समस्या कम गर्ने
ड्ड दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ
ड्ड दाँतसँग सम्बन्धित रोगहरूलाई पनि कम गर्छ
ड्ड दहीको अम्लियपनले पाचन प्रक्रियामा मद्धत गर्छ
ड्ड मुटुको रोग, उच्च रक्तचाप जस्ता बिमारीको सम्भावनालाई कम गर्ने
ड्ड दहिले कोलस्टेरोललाई घटाउन मद्दत गर्छ
ड्ड मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्दत गर्छ