वीरेन्द्रनगर घन्टाघर रोडमा दुई मोटोर साईकल टोक्किदाँ एक घाइते

भदौ ७,सुर्खेत। वीरेन्द्रनगर घन्टाघर लाईन भाइरल रोडमा दुई मोटोर साइकलको आपसमा दुर्घटना भएको छ ।

पल्सर 150को चालकको अवस्था गम्भीर रहेको छ ।अहिले उहाँलाई अहिले उपचारको कर्णाली प्रदेश अस्पताल कालागाउँ मा भर्ना गरिएको छ ।

दुबै 150 निलाे र रातो रहको पाइन्छ र निलो पल्सर जाजरकोट हुँदै सुर्खेत आउदै गरेका थिए। त्यो निलो पल्सर भदै चालक र फुफु पछाडी बसनु भएको थियो । उहाँहरुलाई खासै चोट नलागेको र रातो पल्सरको चालकले मदिरा सेवन गर्नु भएको कारण आफैंले सिधै पछाडिबाट ठकर दिएको निलो बाएकको चलाकले बताउनु हुन्। सवारी चालक हरुले ट्राफिक नियमको पालना नगरेरकै कारण धूम्रपान मदिरापान खाई गाडी चलाएकै कारण यस्तो घटना बारम्बार हुने प्रहरी ले बताएका छन् ।