वीरेन्द्रनगर घन्टाघर रोडमा दुई मोटोर साईकल टोक्किदाँ एक घाइते

भदौ ७,सुर्खेत। वीरेन्द्रनगर घन्टाघर लाईन भाइरल रोडमा दुई मोटोर साइकलको आपसमा दुर्घटना भएको छ । पल्सर 150को चालकको अवस्था गम्भीर रहेको छ ।अहिले उहाँलाई अहिले उपचारको कर्णाली प्रदेश अस्पताल कालागाउँ मा भर्ना गरिएको छ । दुबै 150 निलाे र रातो रहको पाइन्छ र निलो पल्सर जाजरकोट हुँदै सुर्खेत आउदै गरेका थिए। त्यो निलो पल्सर भदै […]

महानगर सरसफाई अभियानमा युवा संघ नेपाल

नेकपा एमाले निकट युवा संघ नेपाल साउन ३० गतेदेखि काठमाडौंको फोहोर संकलनमा होमिएको छ । उता फोहोर डम्पिङ साइट बञ्चरेडाँडाका स्थानीयबासीले फोहोर फाल्न अवरोध खडा गरिदिदाँ काठमाडौंको फोहोर व्यवस्थापन झनै अन्यौल बन्ने गरेको थियो । यसै बेला युवा संघका कार्यकर्ता सरसफाईमा सरिक बनिरहेका हुन् । संघले काठमाडौं महानगरमा चुलिएको फोहोरको समस्यालाई सहयोग गर्न सरसफाई कार्यक्रम […]

बिमा रकमका लागि बन्दको नाममा आफै गरे टिप्परमा आगजनी

भदौ ७, सुर्खेत । बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई […]

स्थानीयले गरे बन्दकर्तालाई कुटपिट,लगाय प्रहरीको जिम्मा

भदौ ७, सुर्खेत । आज बिहान बनेपाको चारकुनेमा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । बनेपाको चारकुनेमा ढुंगा हानेर गाडी तोडफोड गर्न खोजेपछि स्थानीयले ती युवालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । कुटपिटबाट युवाको कपडा च्यातिएको छ । स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । लगत्तै स्थानीयले प्रहरीको […]

सुर्खेेतमा १ सशस्त्रका प्रहरी जवानलाई गरियो पक्राउ

भदौ ७, सुर्खेत । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नक्कली प्रवेश पत्र बनाएको आरोपमा सशस्त्रका एक जना जवान पक्राउ परेका छन्।पक्राउ पर्नेमा दैलेखको गुराँस गाउपालिका-४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवान भक्तबहादुर शाही रहेका छन्। उनले वीरेन्द्रनगर नगरपालिका-७ मा रहेको यातायात व्यवस्था […]

गठबन्धनको नाममा भागबण्डा, भाग पाइने आसमा थपिदै दलहरु

भदौ ७ सुर्खेत ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज पुनः बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकले सीट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा […]

आजदेखि निर्वाचन केन्द्रित बैठक गर्दै एमाले

भदौ ७, सुर्खेत । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक रणनीति बनाउन एमालेले विभिन्न कमिटीका बैठक आजदेखि सुरू गर्ने भएको छ।नेकपा एमालेले निर्वाचन केन्द्रित योजना बनाउनका लागि पार्टीका विभिन्न कमिटीका बैठक आजदेखि सुरू गर्ने भएको हो । भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन […]

रवि लामिछानेको पार्टीका एक केन्द्रीय सदस्यले दिए राजीनामा

भदौं ७ गते, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् । सो पार्टीकी केन्द्रीय सदस्य गीता रेग्मीले राजीनामा दिएकी हुन् ।पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले उनको स्थानमा चितवनकी सविना विकलाई नियुक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छ : झलनाथ खना

नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । खनालले तत्काल कार्यगत एकता गरेर एकीकृत समाजवादी र माओवादी निर्वाचनमा जाने बताए। पाल्पामा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगत्तै पार्टी एकता गर्ने पनि बताए । नीति, सिद्धान्त […]