अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै

file : photo

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एमालेमा प्रवेश गर्न लागेकी छिन । अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी हुन ।

एमाले स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु पनि प्रवेश गर्नेछन् ।