कोरोना अवडेट,

काठमाडौं । आज पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण […]

ओली खलनायक हुन उनलाइ गत सालको दनक पुगेको छैन – प्रचण्ड

काठमाडौं । काठमाडौंमा बुधबार आयोजित राजनितिक प्रशिक्षणको कार्यक्रममा नेकपा माओवादिका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई अझै दनक नपुगेको बताएका छन् । प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीको आलोचना गर्दै दनक नपुगेको बताएका हुन ।प्रचण्डले भने ओलिलाइ गत साल बालुवाटावरबाट बालकोट पुराएर छाड्यौ तर उनलाइ अझ पुगेको छैन । प्रचण्डले कार्यक्रममा बोल्दै ओली खलनायका भएको बताएका […]

भारतले पठायो पेट्रोलीयमा पदार्थको नयाँ मूल्य सुचि

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको मूल्य बढाएर पठाएको छ । बुधबार नेपाल आयल निगमलाई आइओसीले पेट्रोल, डिजेल र हवाई इन्धनको बढेको मूल्यसूची पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार आइओसीले पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा बढाएर पठाएको छ । त्यस्तै डिजेलमा २४ रूपैयाँ ५० पैसा र […]

नवलपरासीमा बस र ट्रक ठोक्किँदा १ जना मृत्यु १ जना घाइते

नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा बसमा सवार रुपन्देही खैरेनी सूर्यपुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे मृत्यु भएकी छिन भने उनका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डे घाइते भएका छन् ।

महाकालीमा भारतिय पक्षले एकतर्फी बाँध बनाएकोप्रति अनेरस्ववियुकाे आपत्ति

काठमाडौं । भारतले महाकाली नदिमा अन्तर्राष्ट्रिय कानूनविपरीत एकतर्फी बाँध निर्माण गरेकोमा अनेरास्ववियुले आपत्ति जनाएको छ । दार्चुलाको महाकाली नगरपालिका खलंगामा महाकली नदीमा बाँध निर्माण गरेकोमा अनेरास्ववियुले आपत्ति जनाएको हो । यसबारे अनेरास्ववियुले सरकारसँग कूटनैतिक पहल गर्न मागसमेत गरेको छ ।चैत १ गते बसेको भर्चुअल बैठकले आधारभूत तहको बाल शिक्षा एवम् विद्यालय शिक्षमा भइरहेको अनियमिततालाई तत्काल […]

स्थानीय चुनावसम्म जसरी भएपनि गठबन्धन कायमै राख्छौ – मन्त्री रामकुमारी

काठमाडौं । एकिकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकाश मन्त्रि रामकुमारी झाक्रीले आगामी चुनावमा गठबन्धन बनाएर सँगै जाने बताएकी छन ।मन्त्री झाँक्रि मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी छन् ।उनका अनुसार ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा […]

आगलागीमा परेर एक पुरुषको मृत्यु

पाल्पा । चैत २ पाल्पाको  रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको  प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा आगलागी भएपछि उनको जलेर मृत्यु भएको हो । टिनको छाना भएको आफ्नै ३ तले घरको दोस्रो तलामा सुतिरहेका कुमाल आगलागीमा परेका हुन । उनका […]

खुट्टाको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्तहरु आन्दोलित

बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अपरेसन गर्ने क्रममा बुधबार बिहान मृत्यु भएकोे थियो ।डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले अस्पताल घेराउ तथा नाराबाजी गरेका हुन् । मृतकका आफन्तहरूले […]