स्थानीय निर्वाचनमा पराजित व्यक्तिलाई टिकट दिने-नदिने विषयमा एमालेमा बहस

भदौ ९, सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका केन्द्रित रहेको नेकपा एमालेको पोलिटब्युरो बैठक बसिरहेका स्थायी कमिटी सदस्य विशाल भट्टराईले बताएका छन् ।बैठकले एमालेको बहुमतको सरकार निर्माणको लागि कार्ययोजना निर्माण गर्ने उनको भनाइ छ।

यस्तै, बैठकले समानुपातिक सांसदलाई समानुपातिकमै दोहोर्याउनु, स्थानीय निर्वाचनमा पराजित व्यक्तिलाई उम्मेदवार बनाउनु र राष्ट्रियसभाका बहालवाला सांसदलाई राजीनामा गराएर उठाउनु उचित कि अनुचित भन्ने बिषयमा पनि निणर्य गर्ने बताए