भारतीय सेना प्रमुख नेपाल आउदै ,राष्ट्रपतिबाट मानार्थ महारथी पाउने

भदौ ९ सुर्खेत । भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ मा नेपाल आउने रथी नारायण सिलवालले जनाएका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार सेना प्रमुख भएपछि पाण्डे पहिलो पटक नेपाल आउन लागेका हुन्। काठमाडौंमा पाण्डेले नेपाली सेनाका अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी […]

स्थानीय निर्वाचनमा पराजित व्यक्तिलाई टिकट दिने-नदिने विषयमा एमालेमा बहस

भदौ ९, सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका केन्द्रित रहेको नेकपा एमालेको पोलिटब्युरो बैठक बसिरहेका स्थायी कमिटी सदस्य विशाल भट्टराईले बताएका छन् ।बैठकले एमालेको बहुमतको सरकार निर्माणको लागि कार्ययोजना निर्माण गर्ने उनको भनाइ छ। यस्तै, बैठकले समानुपातिक सांसदलाई समानुपातिकमै दोहोर्याउनु, स्थानीय निर्वाचनमा पराजित व्यक्तिलाई उम्मेदवार बनाउनु र राष्ट्रियसभाका बहालवाला सांसदलाई राजीनामा […]

राष्ट्रपतिले सैनिकसँग नागरिकता विधेयकबारे परामर्श गर्नु राम्रो होइन ः भट्टराई

भाद्र ९ सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक/पूर्वसैनिकसँग नागरिकता विधेयकबारे परामर्श गर्नु संविधान अनुकूल नभएको ट्विट मार्फत जानकारी दिएका छन् । उनले बिहीबार ट्विट गर्दै राष्ट्रपतिलाई संविधानले स्वविवेकीय अधिकार नदिएको उल्लेख गरेका छन । उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर साँचो हो भने […]

सुदुरपश्चिममा एकीकृत समाजवादीलाइ धक्का, प्रदेश अध्यक्षद्वारा पार्टी परित्याग

नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाहीले आज पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेबाट विभाजित भएर पार्टी गठन भएको बर्षगाँठकै दिन शाहीले पार्टी परित्यागको घोषणा गरेका हुन् । शाहीको घोषणापछि सुदूरपश्चिममा अन्य कतिपय केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यहरूले पनि पार्टी परित्यागको तयारी गरिरहेको एकीकृत समाजवादी सुदूरपश्चिमका एक नेताले बताए […]

प्रदीप गिरीको क्षेत्र सिराहाबाट चुनाव लड्ने सरिता गिरीको घोषणा

भदौ ९, काठमाडौं । बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी सरिता गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा १ बाट चुनाव लड्ने घोषणा गरेकी छन् । नेतृ गिरीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेकी हुन् । लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरी स्वतन्त्र वा कुन दलबाट चुनाव लड्दै छिन् भन्ने खुलेको […]

मधेश प्रदेशले बढायो मुख्यमन्त्रीदेखि सांसदसम्मको पारिश्रमिक र इन्धन

भदौ ९, सुर्खेत । गत साउन २३ को मन्त्रिपरिषद् निणर्यअनुसार भदौ ५ मा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिए अनुसार मधेश प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको तलब तथा सेवासुविधा वृद्धि गरेको छ। मन्त्रिपरिषद् बैठकको निणर्यअनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष तथा सदस्यको तलब दुई हजार रुपैयाँका दरले वृद्धि […]

माथिल्लो कर्णालीकाे जलविद्युत् आयोजनाको बिजुली किन्न खरिद सम्झौता हुदै

भाद्र ९, सुर्खेत । बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न एक महिनाभित्रै विद्युत खरिद सम्झौता (पीपीए) गरीने बंगलादेशको विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले बताएका छन् । । नेपाल भ्रमणमा रहेको बंगलादेशको विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको टोलीले एक महिनाभित्रै माथिल्लो कणर्ालीको प्रवर्द्धक […]

एमाले पोलिटब्युरो बैठक बस्दै

भदौ ९, सुर्खेत । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । बिहीबार बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बताए। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन्। भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक […]

कालिकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध

भदौं ९, कालीकोट । कर्णाली प्रदेशको कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ । गत आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती भोगिरहेका छ्न् । दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक […]

भारतीय एनिमेटेड कार्टोन ‘मोटु पत्लु’ अब नेपाली भाषामा

भदौ ९, काठमाडौं । चर्चित भारतीय एनिमेटेड सिटकम टीभी शो ‘मोटु पत्लु’ अब नेपाली भाषामा डब भएर प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिजलाई प्रसारण गर्न लागेको हो । नेपाली बालबालिकामाझ निकै रुचाइएको यो सिरिज सन् २०१२ देखि भारतमा प्रसारण सुरु भएको हो । ग्यालेक्सी फोरकेका कार्यक्रम निर्माता एवं निर्देशक […]