काठमाडौँको एक जगंलमा २७ वर्षीया युवती मृत फेला

संकेत तस्विर


सुर्खेत,२५
भोजपुरको हतुवागढी गाउँपालिका २ घर भएकी २७ वर्षीया नीला राई मृत फेला परेकी छिन् ।

चावहिलस्थीत पशुपती क्याम्पसमा बीए तेस्रो बर्षमा अध्ययन्रत राई बिहिबार गोकणर्ेश्वर नगरपालिका ३ जगडोल बन कार्यलयको जगंलमा मृत भेटिएकी हुन ।उनी काठमाडौँ महानगरपालिका ६ स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् ।

राईको बाया हात ब्लेडले काटीएको र घट्नास्थलमा ब्लेड,विषको बट्टा भेटीएको छ । उनको शब पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको र घट्ना बारे थप अनुसन्धान प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।