अर्थतत्र ध्वस्त पारेको भन्दै गर्भर्नर महाप्रसाद अधिकारी निलम्बित

काठमाडौँ | राष्ट्र बैंककका गर्भर्नर महाप्रसाद अधिकारीलाई नेपाल सरकारले निलम्बन गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निणर्य गर्दै छानबिन समिति पनि गठन गरेको थियो । शुक्रबार अधिकारीले सरकारले आफूमाथि गरेको निणर्य सम्बन्धी पत्र बुझिसकेका छन् ।

बाल यौन दुर्व्यवहारको अभियोगमा चितवनका चार जना शिक्षक हिरासतमा

चितवनका चार जाना शिक्षकहरू बाल यौन दुर्व्यहारको आरोपमा प्रहरी हिरासतमा छ्न् । चैत ६ गते यता चितवनमा बाल यौन दुर्व्यवहारका पाँच वटा जाहेरी दर्ता भएकामा चार वटा घटनामा चार जना शिक्षकहरू अनुसन्धानको दायरामा आएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार तीन वटै घटना विद्यालयमा भएको भनेर जाहेरी परेका छन् । चैत […]

विवाह गर्नुअघि अनिवार्य ध्यान दिनु पर्ने ५ कुराहरू ?

काठमाडौं | नेपाली समाजमा अझै पनि हतार र सानौ उमेरमा छोरी चेलीलाई सोच बिचार नगरी विवाह गर्ने प्रचलन छ । यस्तो प्रचलनका कारण दाम्पत्य जीवनमा कैयौं समस्याको सामनाहरु देखिरहेका हुन्छ्न् । जीवनको लयलाई नै अर्कै बनाउने विवाहजस्तो महत्वपुर्ण निणर्य लिन हामी किन हतार गर्छौं ? कम वा सानो उमेरमा विवाह गर्दा यसको अनुभूतिनै कमजोर हुन्छ […]

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । वैशाख ३० मा हुने भनिएको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । आमसभा अहिले काठमाडौंको खुलामञ्चमा शुरु गरिएको छ । आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका […]

वैशाख ३० को चुनाव सर्दैन, हल्ला मात्र हो : प्रचण्ड

सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति तय गरेकोे छ । राजनीतिक दलहरु पनि निर्वाचनको तीव्र तयारीमा लागेका छन् । आयोगले मतपत्र पनि छापिइसकेको छ । आयोगले शुक्रबार (आज) अपरान्ह पाँच बजे औपचारिक कार्यक्रम नै गरेर आचार संहिता लागू गर्दैछ । तथापि, स्थानीय तहको चुनाव सर्ने हो कि भन्ने हल्ला एकाएक सलह जसरी फैलिइरहेको […]

शुक्रबार देखि देशभर बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन राष्ट्रिय अभियान सुरु

काठमाण्डौ | चैत २५, २०७८ शुक्रबार बाट १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन राष्ट्रिय अभियान सुरु भएको छ । आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ । टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र पनि हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट […]

काठमाडौँको एक जगंलमा २७ वर्षीया युवती मृत फेला

सुर्खेत,२५भोजपुरको हतुवागढी गाउँपालिका २ घर भएकी २७ वर्षीया नीला राई मृत फेला परेकी छिन् । चावहिलस्थीत पशुपती क्याम्पसमा बीए तेस्रो बर्षमा अध्ययन्रत राई बिहिबार गोकणर्ेश्वर नगरपालिका ३ जगडोल बन कार्यलयको जगंलमा मृत भेटिएकी हुन ।उनी काठमाडौँ महानगरपालिका ६ स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् । राईको बाया हात ब्लेडले काटीएको र घट्नास्थलमा ब्लेड,विषको बट्टा भेटीएको छ […]

झापामा ८० ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

झापा, चैत २५ | ब्राउन सुगरसहित प्रहरीले झापा बाट एक जना युवकलाई प्रक्राउ गरेको छ । झापाको कागेश्वरी नगरपालिका ९ मा बसोबास गर्दै आएका २५ वर्षीए राजिब रायमाझाीलाई प्रहरीले पक्राउ गरेको हो । बिहवार मेचीनगर नगरपालिका ६ पुरानो पुलस्थीत प्रहरीले रायमाझाीलाई शंकाश्पद् अवस्थामा चेक गर्दा ८० ग्राम ब्राउन सुगर र पाँच हजार रुपैयासहित नियन्त्रणमा लिएको […]

मोरङमा ४८ वर्षीया महिला बलात्कृत

मोरङ | मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोकमा बस्ने ४५ वर्षीय कुल बहादुर बि.क हुन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बि.क ले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाइ बुधबार साँझ पक्राउ गरेको […]

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका काँग्रेस सभापतिनै माओवादी केन्द्रमा प्रवेश

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली काँग्रेसका पूर्व सभापति बिजय सिं तामांङ माओवादि केन्द्रमा प्रवेश गरेका छ्न् । आफ्नो स्थानीय तह नेता तथा कार्यकर्ता सहित शुक्रबार बिहान माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली काँग्रेसका पूर्व सभापति विजय सिं तामाङ माओवादी केन्द्र प्रवेश गरेका छन् । उनी आफ्ना स्थानीय नेता तथा कार्यकर्तासहित शुक्रबार बिहान […]