ओली खलनायक हुन उनलाइ गत सालको दनक पुगेको छैन – प्रचण्ड

file photo

काठमाडौं । काठमाडौंमा बुधबार आयोजित राजनितिक प्रशिक्षणको कार्यक्रममा नेकपा माओवादिका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई अझै दनक नपुगेको बताएका छन् । प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीको आलोचना गर्दै दनक नपुगेको बताएका हुन ।
प्रचण्डले भने ओलिलाइ गत साल बालुवाटावरबाट बालकोट पुराएर छाड्यौ तर उनलाइ अझ पुगेको छैन । प्रचण्डले कार्यक्रममा बोल्दै ओली खलनायका भएको बताएका छन्