1670346011.jpg)
काठमाडौं । मंसिर ४ मा भएको संसदीय निर्वाचन सकिएसँगै युवाहरू विदेश जानका लागि मेनपावर कम्पनीमा लाइन लाग्न थालेका छन् ।

1670346017.jpg)
नेपालमा राेजगारीकाे अवसर नहुदाँ विभिन्न जिल्लाका युवाहरू वैदेशिक रोजगारीका लागि काठमाडौंका मेनपावर कम्पनीहरू धाइरहेका छन् ।
1670346019.jpg)
मंगलबार काठमाडौंको गैरीगाउँकाे सडक किनारमा देखिएकाे याे दृष्यले यूवाहरूकाे बाध्यता झल्काएकाे छ । उक्त स्थानमा वैदेशिक रोजगारीका लागि दर्जनौ युवाहरू अन्तर्वार्ताका लागि लाइनमा बसीरहेका थिए ।

1670346011.jpg)
सिनामंगलस्थित एक मेनपावर कम्पनीले कतारमा हेभी ड्राइभरका लागि लिन लागिएकाे अन्तर्वार्ताका लागि यूवाहरूकाे भिड लागेकाे थियाे ।
1670346017.jpg)