सरकारी विद्यालय : जहाँ एक जना शिक्षिका र एकजना विद्यार्थी मात्र छ्न्

पर्वत । पर्वतको जिल्लाको कुश्मा गाउँपालिकामा पर्ने वनको बिचमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । सधैँ विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय […]

सांसदज्यू, खेतीपाती सपार्न लाग्नुहोस्

माननीय सांसदज्यूहरू, सर्वप्रथम नीति निर्माण गर्ने थलो संसद्को सदस्यमा निर्वाचित हुनुभएकामा खुसी व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिन चाहन्छु । हुन त, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अरूले हार्दिक बधाई दिएको देखे–सुनेको छु । तर क्षमा गर्नुहोस्, बधाई त कार्यकाल सफल भए मात्रै दिने हो, मैले अहिल्यै त्यो आँट गरिनँ । सांसदका हैसियतले निर्वाह गर्नुपर्ने भूमिकाबारे यहाँहरूले पक्कै हेक्का […]

प्रधानाध्यापक माथि छात्रा दुर्व्यवहारकाे आरोप

मंसिर २१, काठमाडौं । टोखा नगरपालिका-१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईमाथि छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।विद्यालयमा अध्ययनरत एक छात्राले भट्टराईले आफूलाई ७ भदौमा कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गरेको भन्दै प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएकी छन् ।महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीका अनुसार जाहेरी प्राप्त भएपछि अनुसन्धान कार्य अघि […]

नेपालगञ्जबाट उडेको तारा एयरको जहाजमा ठोक्कियो चिल

मंसिर २१, बुधवार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताएका छन् । नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो । नेपालगञ्जबाट उक्त कार्गो जहाज १२ः४५ मा उडेको थियो । त्यहाँबाट सिमकोटसम्म पुग्न ४० मिनेट लाग्ने बताए । विमानस्थल पुग्नु ४-५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको […]

कार्यपालिका सदस्यले गरे गाउँपालिकाका कार्यकक्षमा तालाबन्दी

मंसिर २१ , स्याङ्जा । फेदिखोला गाउँपालिकाका कार्यपालिका सदस्यले गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । कार्यपालिका सदस्यहरूले नै पालिकाका अध्यक्ष घनश्याम सुवेदीको कार्यकक्षमा जाने ढोकामै बुधबार दिउसो तालाबन्दी गरेका हुन । गाउँपालिकाका वडा नं. १, ३, ४ र ५ का वडाअध्यक्षसहित जनप्रतिनिधिका समूहले विभिन्न १२ बुँदे मागसहित अध्यक्षको कक्षमा जाने ढोकामा अनिश्चितकालीन तालाबन्दी गरेको […]

प्रदेश १ मा काे बन्ला मुख्यमन्त्री !

मंसिर २१, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको मत गणना सम्पन्न भएसँगै सरकार गठनका लागि आवश्यक समीकरणको जोडघटाउ सुरु हुन थालेको छ । प्रदेश नम्बर १ मा समानुपातिक तर्फ १८ लाख ९९ हजार १४४ मत गणना भएकाे थियाे । जसमा समानुपातिकतर्फ यो प्रदेशमा ठूलो दल बन्दै एमालेले मोटामोटी १४ सिट ल्याउने देखिएको छ । प्रत्यक्षमा एमालेले […]

पुस १२ देखि ३०औं त्रिवेणी फुटबल कप सञ्चालन हुने

मंसिर २१, लमजुङ | लमजुङमा ३० औँ त्रिवेणी कप फुटबल सञ्चालन हुने भएको छ । आगामी पुस १२ देखि ३०औँ त्रिवेणी कप सञ्चालन हुने भएको हो । लमजुङ सदरमुकाम बेंसिशहरस्थित रहेको सहजी खेलमैदानमा सञ्चालन हुने कपमा यस वर्ष १६ टिमलाई सहभागिता गराउने क्लबले जनाएको छ । जिल्लामा फुटबल खेलको विकास र व्यावसायीकरण गर्ने उच्च स्तरीय […]

महाअभियोग निश्क्रिय भएसँगै चोलेन्द्रशम्शेर जबरा सर्वोच्च फर्किदैँ

मंसिर २१ , काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग निश्क्रिय भएको छ । जबराले संसद सचिवालयमा निवेदन दिएपछि त्यसको जवाफ दिने क्रममा संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका छ्न् । गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएसँगै जबराको निलम्बन हटेको छ । अब जबरा सर्वोच्च अदालत फर्किने तयारीमा […]

युक्रेनले ८ हजारभन्दा बढी सैनिक गुमाएको रुसको दाबी

मंसिर २१। युक्रेनी सेनाले नोभेम्बर महिनामा ८ हजारभन्दा बढी सैनिक तथा उल्लेख्य मात्रामा सैन्य उपकरण गुमाएको छ । रुसका रक्षामन्त्री सर्गे शोइगुले ८३ सयभन्दा बढी सैनिक, ५ विमान, १० हेलिकप्टर, १४९ ट्यांक र ३०० सशस्त्र वाहन युक्रेनले गुमाएको दाबि गरेका हुन् । युक्रेनको सैन्य कमान्ड सेन्टर तथा सैन्य उद्योगहरूमा व्यापक आक्रमण गरी लामो दूरीको प्रहार […]

तोरी खेतीमा किसानहरूको आक्रषण बढ्दो

मंसिर, २१ | तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैंले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका देखि पश्चिममा विनयी त्रिवेणी गाउँपालिकासम्म तोरीखेतीको पकेट क्षेत्र […]