अर्थतत्र ध्वस्त पारेको भन्दै गर्भर्नर महाप्रसाद अधिकारी निलम्बित

महाप्रसाद अधिकारी निलम्बित

काठमाडौँ | राष्ट्र बैंककका गर्भर्नर महाप्रसाद अधिकारीलाई नेपाल सरकारले निलम्बन गर्ने निणर्य गरेको छ ।

मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निणर्य गर्दै छानबिन समिति पनि गठन गरेको थियो । शुक्रबार अधिकारीले सरकारले आफूमाथि गरेको निणर्य सम्बन्धी पत्र बुझिसकेका छन् ।