जनकपुरको एक होटलमा महिला र पुरुषको शव फेला

जनकपुरको एक होटलमा महिला र पुरुषको शव फेला परेको छ ।जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेष्ट हाउसको एक कोठामा मंगलबार झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको हो । महोत्तरीको पिपरा गाउँपालिका-४ का ३१ वर्षीय हितेन्द्र पासवान र माइती पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खट्टाकी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा फेला परेका हुन । मंगलबार […]

मोटरसाईकल दुर्घटनामा परी धनुषाका पत्रकार यादवको मृत्यु

धनुषामा मोटरसाईकल दुर्घटनामा परी एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएकाे छ । आज बिहान आफैँले चलाएको प्रदेश ०२-००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर-जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्कीदा पत्रकार यादव गम्भीर […]

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार यादवको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार यादवको मृत्यु भएको छ । जनकपुरधाम- धनुषामा मोटरसाइकल दुर्घटनामा परेर एक पत्रकारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाधाम नगरपालिका ५ का अन्दाजी २८ वर्षीय विनय यादवको मृत्यु भएको बताएको छ ।उनी रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक थिए ।आज (मंगलबार) बिहान करिब ४ बजेको […]

गाजामा जारी इजरायल आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या बढ्दो

गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुनेको प्यालेस्टिनीको संख्या बढ्दै गएको छ । इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या ३४ हजार नाघेको छ । हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको […]

मानव स्वास्थ्यका लागि नुन बारे जान्नैपर्ने

हामीले दैनिक खानेकुरामा नुन अनिवार्य रुपमा सेवन गर्छाै । यो नभई खानाको स्वाद नै हुदैन । तर, के तपाईलाई थाहा छ नुनको कमी वा बढी प्रयोग मानव स्वास्थ्यमा कस्तो खालको असर पर्छ ? हो आज हामी यही बारे जानकारी दिन्छौ ।हामीलाई नुन नभई नहुने चिज हो । यसको कमीले पनि स्वास्थ्यमा विभिन्न खालका समस्या देखा […]