बीबीसी अब अनलाईन मार्फत मात्रै प्रशारण हुदैँ

काठमाडौं । सञ्चार माध्यम बीबीसीले आफ्नो टेलिभिजन प्रशारणका नेटवर्क बन्द गरेर अनलाइनबाट मात्र आफ्नो सेवा दिने तयारी गरेको छ । आफ्नो दुई टेलिभिजन नेटवर्क बन्द गरेर उक्त नेटवर्कको सामग्रीलाई कम्पनीको स्ट्रिमिङ प्लेटफर्म बीबीसी आईप्लेयरमा लैजाने तयारी गरेको हो । बीबीसीले ‘डिजिटल फस्ट’ योजना अन्तर्गत यो कदम चाल्न लागेको जनाइएको छ । यस योजना अन्तर्गत कम्पनीले […]

‘कबड्डी ४’को ३० मिनेटसम्मको दृश्य खिचेर फेसबुक र टिकटकमा

काठमाडौं । पछिल्लो समय सीन्य क्षेत्रमा हलमा पदर्शन भईरहेका चलचित्रको क्यामराले खिचेर समाजिक सन्जालमा सेयर गर्नु चलचित्र उधोगलाई हैरान बनाएको छ । यस्तै शुक्रबारबाट पदर्शनमा आएको नेपाली चचित्र “कबडी ४” त्यसैको सिकार बनिरहेको छ । यसै कुरालाई ध्यानमा राखेर फिल्म प्रदर्शन भइरहँदा मोबाइलले खिचेर टिकटकमा अपलोड गर्ने क्रम बढेपछि नेपाल चलचित्र संघले यसमा कडाइ गर्न […]

महाराजगन्ज क्याम्पसमा विद्यार्थीको दुई टोलीबीच, दुई जना घाइते

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत महारागगन्ज क्याम्पसमा अध्ययनरत विद्यार्थीको दुई टोलीबीच झडप भएको छ । शुक्रबार राति झडप भएपछि सागर खड्का र वीरेन्द्रजंग कुँवर घाइते भएका छन् । दुबै एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । आफूहरूमाथि छात्रबासमै बस्ने अर्को सिनियर टोलीले कुटपिट गरेको उनिहरुले आरोप लगाएका छ्न् । घाइते कुँवरको त्रिवि शिक्षण […]

पोखराबाट उडेको तारा एयरको मुस्ताङको लेते पहाडमा दुर्घटना भएको पुष्टि

जोमसोमका लागी पोखराबाट उडेको तारा एयरको जहाज मुस्ताङको लेते पहाडमा दुर्घटना भएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली […]

प्रचण्डको अपिल: समाजवादको लक्ष्य पुरा गर्न लोकतान्त्रिक वाम-गठबन्धन गरौं !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन अपील गरेका छन् । १५ औँ गणतन्त्र दिवसको शुभकामना दिदैँ प्रचण्डले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गरेका हुन् । देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य हासिल गर्न […]

आज गणतन्त्र दिवस, अर्थात आज गणतन्त्र घोषणा भएको दिन्

काठमाडौं । आज जेठ १५ गते आज गणतन्त्र दिवस । अर्थात राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन । अर्थात् निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् […]

आज आ.व २०७९/८० को बजेट सार्वजनिक गरिदैँ

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था गरेको छ । यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने भएको छ । यहि वर्ष हुने […]