बालकोट पुगेर ओलीलाई देउवाको प्रस्ताव : संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा लाई भेटेका छ्न् । संसदमा संसद अवोरोध हटाएर एमसीसी पास गराउन प्रस्ताव गरेका छ्न् । विहबार बसेको पाचँदलीय समन्ववयसमितिले संघिय संसदको अवरोध हटाउन विपक्षि दलसँग सम्वाद गर्न प्रधानमन्त्रीलाई अग्रह गरेको थियो । त्यसपछि प्रधानमन्त्री देउवा विपक्षी दलका नेता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]

सरकार द्वारा राउटेका लागि दुई करोड बजेट विनियोजन, मन्त्री झाँक्रीले राउटेका घर बनाईदिने

कर्णाली । सङ्घीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ । फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन् । राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’ । अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग […]

नेपाल ढकाल समाज प्रतिष्ठानको सुर्खेत जिल्ला भेला सम्पन्न

नेपाल ढकाल समाज प्रतिष्ठानकाे प्रथम जिल्ला भेला आज सम्पन्न भएको छ । सुर्खेत जिल्लाका बिभिन्न ठाउँमा बसोबास गरेका ढकालहरुलाई संगठिन गर्ने उद्देश्यले शनिबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा जिल्ला भेला आयोजना गरेकाे हाे । उक्त भेलामा सुर्खेतका भिभिन्न ठाउँमा बसोवास गर्दै आएका ढकालपरिवारका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । ढकाल प्रतिष्ठानका जेष्ठ नागरिक गाैरी शंकर ढकाल […]

ओलीले हामिलाई पाखा, राप्रपा र बिदेशीहरुलाई काखा लाए – माधब नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपा र विदेशीहरु प्यारो भएको बताएका छन् । ओलीले आफ्नै पार्टीभित्र सबैलाई अनुदार गरेपछि नेकपा विभाजित भएको र आफूले पनि नयाँ पार्टी बनाउन बाध्य भएको उनको भनाइ छ । ‘अहिले तपाईँहरुलाई थाहा छ, केपी ओलीका लागि राप्रपा प्यारो छ । महन्थ ठाकुर […]

राजेन्द्र लिङ्देनले कारबाही गरेका राप्रपाका नेताहरु एमालेमा प्रवेश

काठमाडौँ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए । देउवा–ओलीबीच एक घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो । तर, उनीहरूबीच के–के कुराकानी भएको हो ? त्यसबारे सचिवालयले खुलाएका छैनन् । भेटपछि देउवा केही नबोली बाहिरिए । […]

प्रचण्डले माधव, झलनाथ र वामदेवलाई झुक्याएर ओलीसँग गोप्य सम्झौता गरेको खुलसा

काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग खुलासा गरेका छन् । गठबन्धन कायम रहदा पर्टिमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले सम्झौता गरेको ओलीले खुलाएका हुन् । ‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ, के हुन्छ ?’ […]