कतारमा नेपाली युवकको हत्या

रोल्पा । वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका – ५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते हत्या भएको परिवारले जनाएको छ । ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कविहीन भएको र त्यसै दिन हत्या गरिएको हुनसक्ने आशंका गरेकी थिईन । घटनाबारे थप […]

म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि गाडी कुदाउँदा, पाँच जनाको मृत्यु (भिडियो)

प्रदर्शनकारीहरूमाथि सेनाले गाडी कुदाउँदा म्यानमारमा पाँच जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार रंगुनमा भएको घटनामा १५ जना घाइते भएका छन् ।सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडिओमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ। केही प्रदर्शनकारीलाई किचेर गाडी अघि बढेको देखिएको छ । हाल म्यानमारमा सैनिक शासनविरूद्ध प्रदर्शन भइरहेका छ […]

निखिलसँग ५० लाख लिएको झुठो हो – कोपिला उप्रेती

१९ मंसिर, काठमाडौं । १३ वर्षदेखि नै निखिल र कोपिला छुट्टाछुट्टै बस्दै आएका अभिनेता निखिल उप्रेती र जेठी श्रीमती कोपिला उप्रेतीले साउन महिनामा कानूनी रुपमा अलग हुने निर्णय गरेका छन् । अभिनेत्री सञ्चिता लुइँटेलसँग निखिल सम्बन्धमा रहेपछी कोपिला उप्रेतीसँग चिसोपना आएको थियो । निखिलले सञ्चितासँग दोस्रो विवाह गरे । दोस्रो बिवाह गरिसकेपछी पनी उनीमाथि बहुविवाहको […]

प्रकृति बिगारेर होइन सिँगारेर विकास गर्नुपर्छ – राष्ट्रपति भण्डारी

समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियता आवश्यक काठमाडौं । मानव र प्रकृति एकअर्कासँग जोडिएको भन्दै मानव अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुने बताइन् । सामुदायिक वन उपभोक्ता महासंघले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । समाजमा हुने ‘एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा चिन्ताका […]

भीम रावल भन्छन् – संसद अवरोधको औचित्य छैन

नेकपा एमालेका सांसदसमेत रहेका नेता भीम रावलले प्रतिनिधि सभा अवरोध गर्नुको औचित्य नरहेको बताएका छन् । सरकारका सबै कामकारबाही अगाडि बढिरहेकोले संसद अवरूद्धको औचित्य नभएको उनको भनाइ छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार […]

आज देखि बाघ जनगणना हुँदै

सन् २०१८ को गणना अनुसार नेपालमा २३५ बाघ आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको […]

कांग्रेस – प्रदेश सभापति पदमा कसैको पनि ५१ प्रतिशत मत नआएपछी, पुन: मतदान हुने

मकवानपुर — कांग्रेस वाग्मती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन:मतदान हुने भएको छ ।आइतबार बिहान सम्पन्न मत गणना अनुसार कांग्रेस वाग्मतीप्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् । सभापतिमा बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत […]

राप्रपा महामन्त्रीमा कुन्ती विजयी ,रेखा थापा पराजित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गर्दै शाही महामन्त्री बन्न सफल भएकी छिन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट […]

परमादेशको पैंचो तिर्न सत्ता गठबन्धनका शीर्ष नेतालाई शम्भु थापाको आग्रह

असार २८ को परमादेशका कारण तपाईको आज अस्तित्व छ, त्यसलाई नबिर्सिनु काठमाडौं । नेपाल बार एशोसियसनको प्रधानन्यायाधीश हटाउने आन्दोलनको मुख्य नेतृत्व गरिरहेका पूर्वअध्यक्ष शम्भु थापाले अब आफू वामपन्थी नरहेको बताऊदै असार २८ को परमादेशको पैंचो तिर्न गठबन्धनका सत्ता शीर्ष नेतालाई आग्रह गरेका छन् । यसबीचमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाइदिन आग्रह गर्दै बार पदाधिकारीसहित गठबन्धनका शीर्ष नेतालाई […]

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।