‘नो भोट अभियानमा’ तीनघरेका युवाहरु

काठमाडौं-
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका तीनघरेका लगभग १५० जना युवाहरुले एउटै आवाजमा एकैसाथ ‘नो भोट अभियान’ सञ्चालन गरेका छन् ।
२०७२ सालको भूकम्पपमा पुनर्निर्माणको समयमा स्थानीय राजनीतिक दलले गरेको आफुहरुलाइ पक्षपतपूणर् व्यववहार गरेका कारण यो अभियान सञ्चालन गरेको ति युवाहरुले बताएका छन् ।