निला र राता फूलले सजिएको वीरेन्द्रनगरको सेरोफेरो (फोटो फिचर)

निला, राता, बैजनी रंगका फूलहरुले सजिएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सहर सेरोफेरो
वीरेन्द्रनगरको घण्टाघर सेरोफेरोमा फूलेका फूलेको शिरीषको फूल । साहित्यकार पारिजातको उपन्यास शिरीषको फूल बिम्बहरू पनि हाम्रो हृदयमा छपिएर बसेका छन् । यसैले पनि निला फूलहरु देख्दा “शिरीष फूल” भन्छौ । तर यि निला फूलहरु JACARANDA हुन् । वसन्त ऋतुको सेरोफेरो निलाम्मे बनाउँछ्न् । वृक्षभरी पात झाङ्गिने र गर्मीयाममा निकै भरपर्दो छहारी शिरीषले दिन्छ । यसको पात मुलायम र उन्यूका पातझैँ असङ्ख्य स–साना पातहरूको संयुक्त पुञ्जमा सजिएको हुन्छ । फूल भने रेशमका अनगिन्ती धागोका पुञ्जहरू मिलेर हाँगाभरी लटरम्म हुन्छ । यी फूलको रङ जातअनुसार, गुलावी, प्याजी, फिका पहेँलो वा हल्का नीलो पनि हुन्छ । तस्बिर : खगेन्द्र शाही / लाईकाखबर

तस्बिर : खगेन्द्र शाही / लाईकाखबर
JACARANDA

JACARANDA #biredranagar #Karnali #शिरीष_फूल

सुर्खेत घण्टाघर