विमानमा बेवारिसे अवस्थामा एक किलो सुन फेला

विमानमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको छ । दिल्लीबाट आएको ईण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको हो । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरी शर्माका अनुसार बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको बताए । शर्माका अनुसार सुन ल्याउने मान्छेको निरन्तर खोजीकार्य भइरहेको छ । संलग्न दाेषिलार्इ कानुनि सजाय […]

गोली हानि हात्ती मारेर दारा र पुच्छरको रौँ तस्करी

झापामा तस्करले हात्तीलाई गोली हानेर मारी दारा र पुच्छरको रौँ लगेको पाइएको छ । मेचीनगर नगरपालिका वडा नं ११ स्थित कालिका सामुदायिक वनभित्र करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार हातिको कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली […]

महिनावारीका बेला सुरक्षित स्वास्थ्यका लागि के गर्ने के नगर्ने हेर्नुहोस

महिनावारी महिलाका लागि नियमित प्रकृया हो । यो हरेक महिना हुने गर्छ । यो समय महिलाहरुका लागि निकै पिडादायक समय हो । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । जुन हरेक महिना महिलालाई हुन्छ । तर, महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यो बेला यस्ता केही बानी छन जो […]