बिद्युतिय सवारी साधनका लागि सुर्खेतमा खुल्यो फास्ट चार्जिगं स्टेशन

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चार्जिगं स्टेशन स्थापना गरिएको छ । हिमालदिप अटोमोवाईल्सका प्रोप्राईटर जिवन शर्माले एक कार्यक्रमको आयोजना गरी बिद्युतिय सवारी साधनका लागि फास्ट चार्जिगं स्टेशनको उद्घाटन गरेका हुन । पछिल्लो समय वीरेन्द्रनगरमा बिद्युतिय सवारी साधनको चाप बढदै गएको छ । प्राईभेट सवारी साधन र सार्वजनिक सवारी साधनका रुपमा बिक्री भएका बिद्युतिय गाडीहरुको चाप बढदै […]

कुनकुन खानेकुराका कारण ग्यास्ट्रिक बढ्छ ? ग्यास्ट्रिक कम गर्न के गर्ने ?

पेट तथा कलेजो रोग विशेषज्ञ प्रा. डा. विधाननिधि पौडेलका अनुसार अहिलेको समयमा प्राय मानिसहरुले स्वास्थ्यलाई ख्यालमा नराखी जिब्रोको स्वादलाई बढी प्राथमिकतामा राखेको देखिन्छ । यो बानीले प्राय मानिसहरुलाई ग्यास्ट्रिकको समस्याबाट पीडित हुनेको संख्या बढिरहेको छ । प्रशोधित र प्याकेट बन्द खानेकुराले ग्यास्ट्रिकसम्बन्धी समस्या बढ्दै गएको हामी सुन्छौं । तर के साँच्चै खराब खानपानले ग्यास्ट्रिक हुन्छ […]