कर्णाली प्रदेशको बेरुजु ४ अर्ब ३३ करोड ९३ लाख पुग्यो

वैशाख १७, सुर्खेत । कर्णाली प्रदेशको बेरुजु ४ अर्ब ३३ करोड ९३ लाख पुगेको छ । यो आंकडा सातै वटा प्रदेशमध्ये सबैभन्दा धेरै हो । महालेखापरीक्षकले सार्वजानिक गरेको वार्षिक प्रतिवेदनअनुसार बर्सेनि कर्णाली प्रदेश सरकारको बेरुजु बढ्दै गएको पाइएको छ । आर्थिक पारदर्शिता अपनाउन नसक्दा प्रदेशका १ सय ६३ कार्यालय र १० संघसंस्था तथा समितिको लेखा […]

नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे’ अफर, यस्ता छन् सुबिधा

वैशाख १७, काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा आईसीटी डे अफर ल्याएको छ । कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो । टेलिकमको नयाँ अफर अनुसार ग्राहकहरुले ४९ रुपियाँमा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट […]

१३औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र भलिवलतर्फ कर्णाली प्रदेश प्रथम

वैशाख १७, सुर्खेत । काठमाडौंको दशरत रंगशालामा सम्पन्न १३औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र भलिवलतर्फ कर्णाली प्रदेश प्रथम भएको छ । कर्णाली प्रदेशको छात्र भलिवल टिम तर्फबाट कमल बोहोरा, शिशीर बुढा मगर, पहल गहतराज, दिनेश कुमार शाही, रमेश डाँगी, अनिश शाही, इन्द्रजित राना, ललित परिवार र रोहित परिवारले खेलेका थिए । उक्त भलिवल […]

सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटियो

वैशाख १७, सुर्खेत । बैतडीको पाटन नगरपालिका-६ को पाटन बजारको सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन बजारको कृषि विकास बैंक पछाडिको सडक स्तरोन्नतिका लागि प्रयोग गरिएको गिट्टीमा मान्छेको टाउको भेटिएको हो । गिट्टीको थुप्रोबाट रौँसमेत देखिएको मान्छेको टाउको कुकुरले लग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे […]

लडाकुहरूलाई दुई लाख दिने निर्णय धेरै पुरानो : गृहमन्त्री श्रेष्ठ

वैशाख १७, काठमाडौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनयुद्धका अयोग्य लडाकुहरूलाई राहत स्वरूप दुई लाख दिने निर्णय धेरै पुरानो भएको बताएका छ्न् । आइतबार एक शान्ति सुरक्षासम्बन्धी कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै श्रेष्ठले बहिर्गमनमा परेका लडाकुहरूलाई राहत स्वरूप दुई लाख दिने निर्णय धेरै पुरानो रहेको बताएका हुन् । उनले सो निर्णय शान्ति सम्झौता कार्यनव्यनको पाटोसमेत भएको बताएका […]

डोल्पामा इन्स्पेक्टरले कुटे हवल्दार

वैशाख १७, सुर्खेत | जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन् । कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार बिहान करिब ११ […]