मंगलबार सार्वजनिक विदा हुने

भोली ( मंगलबार ) सार्वजनिक विदा हुने भएको छ । इतिहास मै पहिलो पटक खाडी मुलुक कतारबाट राष्ट्रप्रमुख अमिर मौसुफ शेख तामिम बिन हमाद अल थानि नेपाल भ्रमण आउने भएका छन ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रामा यहि २०८१ । १ । ११ र १२ गत्ते हमाद अल थानि नेपाल भ्रमणमा आउने भएका हुन । सोमबार एक […]

गुल्मीमा रक्सीकाे तालमा आफ्नै घरमा आगो

गुल्मीमा एक व्यतिले रक्सीकाे तालमा आफ्नै घरमा आगो लगाउएका छन । गुल्मीमा रक्सीले मात्तेको अवस्थामा आफ्नै घरमा आगो लगाउने रेख बहादुर परियारलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका- ६ रजस्थल बस्ने ५९ वर्षीय रेख बहादुर परियार रहेको बताएको छ । प्रहरीका अनुसार रक्सीले मात्तिएर आफ्नो घरमा […]

कोलेस्ट्रोल बढी भएमा अण्डा कसरी खाने ?

हाम्रो शरीरमा पाइने सबै कोलेस्ट्रोल नराम्रो हुदैन । कुन खालको कोलेस्ट्रोल कती मात्रामा छ भन्ने कुरामा भर पर्छ । शरिरमा दुई प्रकारको कोलेस्ट्रोल हुन्छ । तीमध्ये एउटा राम्रो कोलेस्ट्रोल र अर्को खराब कोलेस्ट्रोल हो । राम्रो कोलेस्ट्रोलले शरीरमा स्वस्थ कोशिकाहरू बनाउन मद्दत गर्छ, जबकि नसाहरूमा खराब कोलेस्ट्रोल जम्मा हुँदा अवरोध जस्ता समस्याहरू निम्त्याउन सक्छ ।खराब […]