एक सय रूपैयाँमै कम्पनी खोल्न पाइने

सरकारले अबदेखि एक सय रूपैयाँमै कम्पनी खोल्न सकिने व्यवस्था गर्ने भएको छ।  सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन्।  अनलाइन प्रणालीबाटै कम्पनी दर्ता तथा खारेजीको प्रक्रिया सरल र पारदर्शी बनाउने समेत उनले बताए।  त्यस्तै नयाँ कम्पनी दर्ता गर्दा वा पुँजी वृद्धि गर्दा कुनै पनि शुल्क […]

रेशमको रिहाईप्रति असन्तुष्ट गगन, भन्छन्-‘कानुनको बन्दोबस्त भन्दा बाहिर जान पाइँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाईलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । आज (सोमबार) आयोजित पार्टीको कार्यक्रलाई सम्बोधन गर्दै उनले सरकार कानुनभन्दा बाहिर गएको टिप्पणी गरे । चौधरीको निणर्यमा सरकारले मन लाग्दी गरेको उनको आरोप छ । ‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले फैसला गरिसकेपछि अदालतको अन्तिम फैसलाको […]

‘अहिलेसम्म बहुमतको निर्णय मानियो, अब मानिन्न लडिन्छ’ – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अहिले देखिएको निराशाको कारण सबै कुरा सरकार र सत्ता हो भन्ने ठानिनु रहेको औंल्याएका छन्।‘सत्ताका लागि हामी सबै कुरा गर्छौं भन्ने जुन इमेज बन्यो, आज निराशाको मूल कारण यही हो,’ ललितपुरमा सोमबार भएको कार्यक्रममा महामन्त्री थापाले भने, ‘गल्ती जहाँबाट भएको छ, सच्याउने काम त्यहीँबाट गर्नुपर्छ।’उनले अहिलेसम्म पार्टीका बैठकमा आफूले […]

कालिकोटमा हत्या आरोपी २ जना फरार अभियुक्त ५ वर्षपछि पक्राउ

जेठ १५, कालिकोट । कालिकोटमा ५ बर्षपछी कर्तव्य ज्यान सम्बन्धी कसूरको फरार अभियुक्त पक्राउ परेका छ्न् । कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त नरहरीनाथ, २ कोटवाडा का ५६ वर्षे विष्णु दमाई र ४७ वर्ष का रुद्र दमाईलाई जेठ १३ गते कालिकोट जिल्ला प्रहरीले पक्राउ गरेको हो । नरहरीनाथ गाँउपालिका वडा नं. २ बस्ने सुरत लोहारको हत्या […]

खाली पेटमा कालो अंगुर खानाले घट्छ माइग्रेनको खतरा

काठमाडौं—जेष्ठ १५ । अंगुर एक फाईदाजनक फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अंगुरले अनेकौं रोगबाट जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ । माइग्रेनः माइग्रेन लागेपछि टाउकोको आधी भागमा […]