बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा बुधबार सुन-चाँदीको भाउ बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार […]

शरणार्थी प्रकरणमा ‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतले जनाए आपत्ति

नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् ।भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर […]

सातै वटा प्रदेशमा अब सेवा विस्तार गर्दै सिभिल अस्पताल

काठमाडौ ,जेष्ठ १० – निजामती कर्मचारी (सिभिल) अस्पतालले आफ्नो सेवा सात वटै प्रदेशमा विस्तार गर्ने भएको छ । सेवा विस्तारका लागि प्रक्रिया समेत सुरु गरिसकेको अस्पतालका कार्यकारी निर्देशक डा विद्याननिधि पौडेलले जानकारी दिनुभएको छ । कणर्ाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा सुरुका लागि प्रक्रिया सुरु भईसकेको छ । सातै प्रदेशमा सिभिल अस्पताल स्थापना […]

समिको रुखबाट लडेर एक युवकको मृत्यु

पाल्पा ,जेष्ठ १० — घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका रैनादेवी छहरा-२, सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको उपचारका क्रममा मंगलबार राति निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाका अनुसार घर नजिकै घाँस झार्ने क्रममा लडेर घाइते भएका बुढाथोकीको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घरनजिकैको समीको रुखमा चढेका […]

गुर्भाकोटमा जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान कार्यक्रम सम्पन्न

जेष्ठ ९, सुर्खेत | गुर्भाकोट नगरपालिका वडा नम्बर १ मा जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाबाट आर्थिक बर्ष २०७९/८० को विनियोजित बजेटबाट उक्त कार्यक्रम सम्पन्न भएको हो । १ नम्बर वडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा १२० जना जेष्ठ नागरिक र ४ जना अपाङ्ग भएका व्यक्तिहरुलाई प्रति व्यक्ति एक थान बलाङ्केट र […]

भुटानी शरणार्थी , १६ जनाविरुद्ध आज अभियोगपत्र दर्ता होला ?

काठमाडौ , बैशाख १० । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको छ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौंले आजसम्म हिरासतमा राख्न अनुमति दिएको छ । त्यसैले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ । जिल्ला सरकारी वकिल […]