सर्वोच्चले माग्यो रवि लामिछानेले अमेरिकी नगरिकता त्यागेको प्रमाण

जेठ ३ काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकी नागरिकता त्यागेको प्रमाणित निस्सा मागेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जिल्ला प्रशासन कार्यालय, बबरमहल काठमाडौं र अध्यागमन विभाग, कालिकास्थान काठमाडौंलाई पत्र लेख्दै लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाणित निस्सा मागेको हो । महाशाखाले वैशाख २७ गते दुवै कार्यालयलाई पत्र पठाएको […]

जन्मकैदको फैसला सदर भएपछि रेशम चौधरीले कारागार बोलाए पार्टीका नेताहरूलाई

जेठ ३, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफू विरुद्व जन्मकैदको फैसला सदर भएपछि पार्टीका नेताहरूलाई आफू रहेको डिल्लीबजार कारागारमा बोलाएका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजना विरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतबाट पनि सदर भएको छ । सोही विषयमा छलफल गर्न बिहान चाैधरीले […]

आज विश्व दूरसञ्चार दिवस मनाइँदै

जेठ ३, काठमाडौं । आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दूरसञ्चार र सूचना समाज दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तरक्रियालगायत कार्यक्रम गरि मनाउन लागेको हो । विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाउने गरिएको छ।