आज विश्व दूरसञ्चार दिवस मनाइँदै

जेठ ३, काठमाडौं । आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दूरसञ्चार र सूचना समाज दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तरक्रियालगायत कार्यक्रम गरि मनाउन लागेको हो ।

विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाउने गरिएको छ।