गोकर्ण विष्टसँग चुनाव लड्ने रामकुमारीको घोषणा

भदौ २, गुल्मी । नेपाल एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचन गुल्मी क्षेत्र नम्बर २ बाट लड्ने घोषणा गरेकी छन् । आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ बर्षदेखिको विरासत तोड्ने बताइन् । ‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ बर्ष पुरानो विरासत तोड्ने दिन […]

अखिल (क्रान्तिकारी)ले दल्यो जनक शिक्षा सामाग्रीका कर्णाली प्रमुखलाई कामोसो !

भदौं ५ गते, सुर्खेत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रमुख धनबहादुर के.सी लाई कालोमोसो दलेका छ्न् । स्रोत अनुसार नयाँ शैक्षीक सत्रको चार महिना हुदाँपनि कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपुर्याईएको भन्दै धनबहादुर के.सी लाई कामोसो दलेका हुन् । क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज […]

प्रदीप गिरिको निधनमा लहानमा शोक बिदा

भदौ ५ गते, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिराहाको लहानमा बिदा दिइएको छ । नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका क्याम्पसहरू, शैक्षिक प्रतिस्ठानहरू र उद्योग बाणिज्य संघ पनि बन्द रहने छन् । ‘उहाँ हाम्रो प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो, […]

बिजुली गतिमा डेंगु ! जिउ कटक्क दुख्यो ? डेंगु पो होकी ?

भदौं २ गते, काठमाडौं । हाल सर्वसाधारणहरु दुखाइ कम गर्ने औषधीको खोजिमा रहेका देखिन्छन । भदौं २ गते, कठमाडौं । हाल दुखाइको लहर उत्कर्ष तिर गइरहेको छ। सर्वसाधारणहरु दुखाइ कम गर्ने औषधीको खोजिमा रहेका देखिन्छन। एक मित्रले भन्दै थिए कि एक डेंगु संक्रमित छिमेकीले टाउकोको दुखाइ सहन नसकेको र दुखाइ कम गर्न सिटामोल पर्याप्त नभएको जिकिर गरेको थिए। […]

माधव नेपाललाई भीम रावलको जवाफ : त्यो बेला १० बुँदामा नअडेको भए…

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमै बसेको भए १० भाइको जस्तै ‘हरिबिजोग’ हुने रहेछ भनेपछि एमाले नेता भीम रावलले जवाफ फर्काएका छन् । यसैमा एमाले नेता रावलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । उनले दसबुँदे सहमति गरेर एमालेमै नबसेको भए अहिले देशकै हरिबिजोग हुने रहेछ भनेर जवाफ फर्काएका हुन् । रावलले लेखेका छन्, ‘नेताद्वय […]

गिरिको निधनबाट वौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

भदौ ५ गते, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । उनले आज ट्वीट गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’ […]

आजको मौसम : चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – देशभर मौसममा बदली भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना […]