आजको मौसमः पहाडका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाकाे सम्भावना

काठमाडौं–देशका केही भू-भागमा आज (बिहीबार) मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा नै रहेको जानकारी दिएको छ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय […]