पाल्पामा ६ करोड लगानीमा “भ्यूटावर”, उद्घाटन गर्न प्रचण्ड हेलिकोप्टर चढेर आउँदै

रोल्पामा झन्डै ६ करोड लगानीमा भ्यु टावर निर्माण गरिएको छ । रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर–३ सातदोबाटोको डाँडोमा उत्त भ्यूटावर निर्माण गरिएको हो । सो भ्यूटावर को आज उद्घाटन गरिदैँ छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेलिकोप्टर चढेर यो टावर उद्घाटन गर्न आउँदैछन् । रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले प्रचण्डले आज टावर उद्घाटन […]

नेपाली सेनाले माग्यो पाइलटदेखि डाक्टरसम्म, १९४ जना माग

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि जंगी अड्डाले दर्खास्त आह्वान गरेको छ । उपसेनानी (एमबीबीएस डाक्टर) ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ । यस्तै, सैनिक उपचारिका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) […]