गठबन्धन नहुँदा बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ? – देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७५ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।

इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको जीप दुर्घटनामा ११ जना घाइते

पाँचथरको फिदिम-२ साराङ्गेमा इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको १ ज २८४६ नम्बरको बोलेरो जीपे अनियन्त्रित भएर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । भने ४५ वर्षीया मैया थापा मगरको अ‍वस्ता गम्भीर रहेको प्रहरीले जोनकारी दीएका छन । दुर्घटनामा सोही ठाउँका ३६ वर्षीय कृष्ण थामी, ३६ वर्षीया श्रीमती गोमा थामी, ४० वर्षीया कल्पना शिवा, ४५ वर्षीय […]

बर्दियामा ट्रक दुर्घटना, चालकको मृत्यु

बर्दिया,१३ | कोहोलपुर बाट सुर्खेत आउदै गरेको लु २ ख ८७९ नम्बरको ट्रक दुर्घटनामा परेको छ । सोमबार बिहान करिव १० बजे तिर बर्दियाको बासगढी नगरपालिका-१ देउरालीमा लु २ ख ८७९ नम्बरको ट्रक दुर्घटनामा परेको हो । ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाका अनुसार ट्र्क सडकबाट ६० मिटर तल खसेको थियो । दुर्घटनामा ट्रक चालक ३६ […]

१३ कीलो चादीँका गहना लुट्ने चार लुटेरा पक्राउ

१४ चैत्र २०७८, सोमबारझापा । चाँदीका गहना लुटेर भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ४ गते दमक नगरपालीका वडा नम्बर १ मा रहेको पाथिभारा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारीले बोकेको गरगहना लुटपाट गरेर भागेका थिए ।पक्राउ पर्नेमा इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर, झापाको दमकका २४ वर्षीय सविन […]

चितवनमा मोटरसाइकल आपसमा ठोकिँदा चालककाे मृत्यु

चितवनको कालिका नगरपालिका-६ मा हिजो दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल चालक रत्ननगर नगरपालिका-१२ का १९ वर्षीय प्रविन परियारकोे मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले सुकुमबासीका छाप्रामा लगाइदियो आगो

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै माडी नगरपालिका वडा नं. ९ कुसुमखोलाका १० परिवार बस्दै आएका सुकुमबासी छाप्रामा आगो लगाइदिएको छ ।