एनएमबि बैंक कर्णाली प्रदेशद्वारा काँक्रेबिहारमा सरसफाइ साथै आरामदायी बेन्च हस्तान्तरण

एनएमबि बैंक कर्णाली प्रदेशद्वारा काँक्रेबिहारमा सरसफाइ साथै आरामदायी बेन्च हस्तान्तरण गरेकाे छ । एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । बुधबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइलीमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाई गरेको हो । एनएमबि बैंक कर्णाली प्रदेशको अगुवाइमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रमका साथै […]

चर्चित गायिका एलिना चौहान र प्रेमी विष्णुले आज बिहे गर्दै

चर्चित गायिका एलिना चौहान र प्रेमी विष्णुले आज बिहे गर्दै छन । चर्चित गायिका एलिना चौहानले आज प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिँदै छिन् । बागलुङ निवासी सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ । हिजो उनको मेहन्दी समारोह आयोजना भएको […]

धनकुटामा आजदेखि खाना महोत्सव सुरु हुँदै

धनकुटामा आजदेखि खाना महोत्सव सुरु हुँदै छ । धनकुटामा आज देखि पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउने उद्देश्यले व्यापारिक केन्द्र हिले बजारमा पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) सुरु हुँदै छ ।आयोजक संस्था हिले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टका अनुसार ‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन’ […]

घ्यू-तेल नखाँदा शरिरमा हुने असरबारे जान्नुहोस

पछिल्लो समय घ्यू र तेल स्वास्थ्यका लागि अस्वस्थ खाना को रुपमा चिनिने गरेको छ । प्राय मानिसहरुले घ्यू र तेल हटाउन थालेका छन् । तर, के साचिकै यो सेवन नगर्दा पनि शरीरमा समस्या हुन सक्छन । सबै मानिसहरुलाई यसको सेवन उपयुक्त छ छै । यसै सम्बन्धी जानकारी हेर्नुहोस । स्वास्थ्य विशेषज्ञ तथा डाक्टरको भनाईअनुसार तेल […]