गायक राजेश पायल राईलाई मापसेको अाराेपमा पक्राउ

गायक राजेश पायल राईलाई मापसेको अाराेपमा प्रहरीले पक्राउ गरेकाे छ ।गएराति काठमाडौँको थापागाउँबाट उनीसहित अन्य तीन कलाकारलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवत्ता नवराज अधिकारी ले जानकारी दिए ।मदिरा पिएर होहल्ला गरिरहेका उनीहरुले सम्झाउँदा पनि नमानेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । सबैलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उनलाई छाड्ने बारे छलफल […]

वीरेन्द्रनगरमा १ जना फरार प्रतिवादी पक्राउ

वीरेन्द्रनगरमा १ जना फरार प्रतिवादी पक्राउ परेका छन । मंगलबार वीरेन्द्रनगर नगरपालिका – १ बाट बालयौन दुरुपयोग मुद्धामा दुई महिना नौ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर- १ स्थित बाङगेसिमलका २१ वर्षे सुरेश कुमार बुढालाई सुर्खेत जिल्ला अदालतले बालयौन दुरुपयोग मुद्धामा दोषीको फेैसला पश्चात उनी फरार रहेको सुर्खेत […]

बच्चाले कुन उमेरदेखि योग गर्नु उपयूक्त हुन्छ ?

योग गर्नु हरेक उमेरका व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कतीपय मानिसलाई थाहा नहुन सक्छ, बच्चालाई कुन उमेरदेखि योग गराउन सकिन्छ ? यदि थाहा छैन भने आज यहाँ जानौं बच्चालाई कुन उमेरदेखि योग गराउन सकिन्छ र त्यसबाट के फाइदा हुन सक्छन् भन्नेबारे । बच्चाले दैनिक योगको अभ्यास गर्नुपर्दछ । यसले शरीरको […]