महोत्तरीमा ट्र्याक्टर पल्टिँदा १ को मृत्यु, २८ जना घाइते

माघ १२, महोत्तरी । महोत्तरीमा ट्र्याक्टर पल्टिँदा १ को मृत्यु, २८ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रवि रावलका अनुसार “सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थालु बोकेर आएको प्रदेश २-०२-००१ त.२२६४ नम्बरको ट्र्याक्टर महोत्तरीको बर्दिवास-३ स्थित पाटु मोडमा अनियन्त्रित भई पल्टिँदा धनुषा औरहीकी ३५ वर्षीय अमेरिकादेवी मण्डलको मृत्यु भएको छ, भने २८ जना […]

पुञ्चपुरी नगरपालिकाका लेखा अधिकृत सहित चार जना विरुद्ध मुद्दा दायर

माघ १२, सुर्खेत । पुञ्चपुरी नगरपालिकाका लेखा अधिकृत सहित चार जना विरुद्ध मुद्दा दायर भएकाे छ । मुद्दा दायर हुनेमा पुञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा हाेटल सञ्चालक र अन्य २ जना कर्मचारी विरुद्ध भ्रष्टाचार सम्बनधी मुद्दा दायर भएको हाे । उनिहरु विरुद्ध भ्रष्टाचारको कसुर गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बुधबार […]

कर्णाली प्रदेशमा : मन्त्रालय ७, मन्त्री भनें ८

मंसिर १२, सुर्खेत । कर्णाली प्रदेशको नयाँ सत्ता समिकरणले मन्त्रालयको संख्य घटाउने भन्ने खबरले निक्कै चर्चा पायो । सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रबीच पुस २७ गते हाल कायम रहेका आठ वटा मन्त्रालयलाई घटाएर सात बनाइने चार बुँदे सहमति भयो । सहमति कार्यनयनमा नाआउदाँ मन्त्रिपरिषद्ले पूणर्ता पाउन दुई साता लाग्यो । सहमतिको २ […]

मध्यपश्चिम विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने

माघ १२, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने भएको छ । विश्वविद्यालयका प्रा.डा.नन्दबहादुर सिंहले विद्यार्थीहरुको सहमति अनुसार मिति तय गरेको बताए । विश्वविद्यालयले सह-प्राध्यापकको संयोजकत्वमा मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचित कार्यतालिका निर्माण समिति समेत गठन गरिसकेको जनाएको छ । उक्त समितिले निर्वाचिन सम्बन्धी कार्यतालिका निर्माणको तयारी थालिसकेको जानकारी दिएको छ । विश्वविद्यालयको […]

जुम्ला विमानस्थल खुलाउन हिउँ फाल्दै सुरक्षाकर्मी

माघ १२, सुर्खेत । जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मंगलबार २ दिन देखि निरन्तर परेको हिउँका कारण धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा बन्द भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताएका छन् । लगातार परेको हिमपात बिहीबार बिहानदेखि रोकिएको छ । बिहीबारदेखि मौसम खुलेपछि धावनमार्गमा जमेको हिउँ फाल्न सुरु भएको हाे […]

राज्यको अत्याचारले आत्महत्या हुने भए हजारौ दलितहरू शरीरमा आगो झोस्थे – डा.मित्र परियार

केहीदिन अघि सिंह दरवार अगाडि आफ्नो शरीरमा आगो लगाएर इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आत्मदाह गरेपछि सामाजिक सञ्जालमा थुप्रै टिप्पणी, आलोचना, आरोप्रत्यारोप भइरहेका छन् । यस्तै सामाजिक सञ्जालमा मानवशास्त्री डा.मित्र परियारले राज्यको दमन र अत्याचारले मात्रै आत्महत्या हुने भए दिनदिनै हजारौ दलितहरू शरीरमा आगो झोसेर आत्महत्या गर्ने बताएका छन् । आत्महत्या नेपाल भन्दा कोरिया, जापान, स्वीडेन […]

सभामुख गुरुङले गरिन् पार्टी सदस्यता परित्याग

माघ १२, सुर्खेत । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् । एक विज्ञप्ति जारी गर्दै बुधबार उनले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पुणर् जिम्मेवारीबाट अलग भएको बताएकी छन् । नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेकी गुरुङ सत्ता गठबन्धनका तर्फबाट माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन् । […]

२ लाख नदिँदा भारतमा नेपाली चेलीको हत्या,सपरिवार फरार

माघ १२, रौतहट । रौतहटको कटहरिया नगरपालिका माइती भएकी २३ वर्षीय रिंकु सोनीको हत्या भएको भारतीय प्रहरीले जानकारी दिएको छ । रिंकुका श्रीमान प्रदीप साह र सपविार मिलेर आफ्नो घरभित्रै रिंकुको हत्या गरेर गाउँ नजिकै शव जलाएर रातारात सपरिवार घर छोडेको फरार भएको पतांही थानाका प्रभारी सई अनुज कुमारले बताएका छन् । रिंकुको तीन वर्षअघि […]