१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने

काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र बैंकले बताएको छ ।अघिल्लो बर्ष झै यो वर्ष पनि आम सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट प्रतिव्यक्ति १८ हजार ५ […]

डलरको भाउ हालसम्मे कै उच्च

अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदमा भने १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२७ रुपैयाँ ७९ पैसा पाइन्छ। बेलायती […]

कांग्रेसको समानुपातिक बन्दसूचीमा, प्रधानमन्त्री र गृहमन्त्री पत्नी पनि समावेश

अश्विन ९ सुर्खेत ।नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। बन्दसूचीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाण पत्नी मन्जु खाणसम्मको नाम समाविष्ट छ। उक्त बन्दसूची सार्वजनिक भएसँगै शेखर कोइराला समूह असन्तुष्ट बनेको छ भने आफूहरुको तर्फबाट न्यून संख्यामा मात्र समानुपातिक उम्मेदवार परेको भन्दै कोइराला समूहले सच्चाउन दबाब […]