राष्ट्रपतिको कदम प्रतिगमनको नयाँ स्वरूप भएको प्रचण्डको आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम प्रतिगमनको नयाँ स्वरुप भएको आरोप लगाएका छन्।शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गत वर्षदेखि राष्ट्रपतिमा प्रतिगमनको नयाँ-नयाँ स्वरूप देखिन थालेको बताए।प्रतिनिधिसभा विघटन प्रकरणमा प्रतिगमनको विरोध गर्दै किसान र श्रमिक सडकमा उत्रिएपछि परास्त भएको बताउँदै उनले राष्ट्रपतिको कदमविरूद्ध […]

रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन तयार भयो राप्रपा

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तयार भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकमा मिश्रलाई राप्रपामा प्रवेश गराउनेबारे घनीभूत छलफल भएको थियो। मिश्रलाई पार्टीमा ल्याउन राप्रपाका शीर्ष नेता तयार भए पनि कुन पद दिने भन्ने विषयमा फरक-फरक मत आएका थिए। मिश्रलाई राप्रपामा […]

म्युजिक निर्माता राजु महोत्रा झुण्डिएको अवस्थामा आफ्नै निवासमा मृत फेला !

असोज ७, बुटवल । बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण गरेका र आफै अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । अहिले […]

दैलेखमा मोटर साईकल चोर्ने ४ पक्राउ

असार ७, दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ स्थित पातलखोला बाट मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । स्थानीय भुपेन्द्र बहादुर रामजाली र सेते बिकको घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरेको आरोपमा बिहिबार ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको हो । पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका–८ बस्ने २० वर्षीय बिनोद शाही, […]

आजको मौसम : राति सुदूरपश्चिममा भारी वर्षा हुने

असोज ७, काठमाडौँ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको नियमित बुलेटिनअनुसार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ […]