वीरेन्द्रनगरले हटाउन थाल्याे मुख्यबजार क्षेत्रका अवैध संरचना (भिडिओ)

भदौं २९, सुर्खेत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सुरु गरेको अवैध संरचना भत्काउने कार्य देशका विभिन्न स्थानीय तहले पनि अनुसरण गर्न थालेका छन् । सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले मुख्य बजार क्षेत्रका अवैध संरचना हटाउन शुरु गरेको छ । सडक क्षेत्रमा बनेका अवैध संरचनाले सडक विस्तारमा कठिनाइ भएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको अल्टिमेटमअनुसार संरचना हटाउनु […]

कहाँ गए सन्दीप लामिछाने?

प्रहरी र क्यानको सम्पर्कमा छैनन्, दुबईमा भएको अनुमान १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका एकसाता भइसकेको छ ।गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। पुर्जी जारी गर्नेबित्तिकै प्रहरीले लामिछानेलाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सकिने बताएको थियो।एकसाता बितिसक्दा पनि […]

मुगुमा १६ वर्षीय बालिकाकाे सामुहिक बलात्कार आरोपमा तीन जना पक्राउ

भदौ २९, मुगु । १६ वर्षीया बालिकालाई सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ परेका छ्न् । छाँयानाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रृष्ट महतार र एक १३ वर्षीय बालकलाई प्रहरीले भदौ २४ गते उनीहरूकै घरबाट पक्राउ गरेको हो । आरोपित कालिकोट जिल्ला सन्नि त्रिबिणी-३ रुखु स्थाई घर भई हाल छाँयानाथ रारा नगरपालिका-१४ स्थित […]

जापानको लागि उडेको जहाज धुवाँ देखिएपछि आधा घण्टामै फर्कियो

जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्किएको छ । नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भयो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई […]

राजमार्गका जंगल क्षेत्रमा यौन धन्दा, ५ महिला पक्राउ

भदौ २८ , वीरगञ्ज । बाराको आधाभार जंगल क्षेत्र तथा पथलैयादेखि पसाहासम्मको सडक किनारमा ३/४ जना अधवैंशे महिला दैनिक देखिन्छन् । घाँस दाउराका लागि जंगल आएका जस्ता लाग्ने उनीहरुले राजमार्गमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोक्छन् । केहीबेर चालक र महिलाबीच कुराकानी गरेपछि कोही छुट्टिन्छन त कोही सँगै जंगलभित्र जान्छन् । बिहान १० बजेदेखि साँझ ४-५ […]

जबराले औंला सोझाएकालाई बयानमा बोलाईने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा औंल्याएका व्यक्तिहरूसँग पनि महाभियोग सिफारिस समितिले सोधपुछ गर्ने भएको छ । ‘बयानका क्रममा जबराले आरोप लगाएका व्यक्तिहरूसँग सोधपुछ गर्ने निर्णय भएको छ’, समितिका एक सदस्यले भने, ‘खराब आचरण पुष्टि गर्ने थप प्रमाण जुट्ने आशा गरेका छौं। ‘ पहिलो चरणमा सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारीलाई बुधबार पत्र […]

मौसम : कर्णालीसहितका केहि प्रदेशमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा

भदौं २९, काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानभन्दा […]