चिनिया प्रतिनिधि मण्डल र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने

भदौ २८,सुर्खेत । संघीय संसद भवन नयाँ बानेश्वरस्थित लभि हलमा चिनिया सभामुख ली चान्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच र नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको अध्यक्ष तिमल्सिनाको सचिवालयले जानकारी दिएको छ। सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर उच्चस्तरीय भेटवार्ता गर्दैछन्। संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा […]