करोडौँ मानिसको बीचमा छु, तर एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले एक्लो महसुस भएको बताएका हुन् ।जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति […]

वीरेन्द्रनगर शिवालय चोकमा करेन्ट लाग्दा एकजना घाइते

भदौ २८,सुर्खेत । मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका-८ शिवालय चोक नजिक विद्युतको ट्रान्समिटर फेर्ने क्रममा करेन्ट लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा विद्युत कर्मचारी ईलेक्ट्रीसियन लेकवेशी नगरपालिका-७ कल्यानका ४१ वर्षीया नरबहादुर बंशी रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार ईन्भटरको करेन्ट ब्याक हुन जाँदा करेन्ट लागी पोलबाट खसि घाइते भई देउती नर्सिङ्ग होममा सामान्य उपचार […]

महाविर पुन १ करोड रूपैयाँ सहित भवन कीर्ति रत्नबाट सम्मानित

भदौ २८, सुर्खेत । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार लार्ई शिक्षा मन्त्री देवेन्द्र पौडेल, गैरआवासीय नेपाली […]

एनएमबि बैंकका ग्राहकलाई सुभ होटेलमा १५% सम्म छुट

भाद्र २८,सुर्खेत । एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश सुर्खेत, जुम्लारोड स्थित सुभ होटेल प्रालीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश क्षेत्रिय प्रमुख श्री मित्र राज प्याकुरेल र सुभ होटेल प्रालि , सुर्खेत, जुम्लारोडको तर्फबाट जनरल मनेजर श्री दमन जंग शाहीले ले हस्ताक्षर गर्नुभएको हो । सम्झौता […]

लीसँग बन्द रहेका चिनियाँ नाका खोल्न प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनियाँ कंग्रेसका अध्यक्ष ली चानशुुलाई तातोपानी, रसुवागढी सहितका बन्द रहेका नेपाल-चीन नाका तत्काल खोल्न आग्रह गरेका छन् ।संसद भवनमा भएको भेटमा प्रचण्डले उक्त कुराकानि भएको प्रचण्ड सचिवालयले जनाएको छ । ‘भेटमा अध्यक्ष दाहालले नेपालमा दशैं, तिहारलगायतका चाडपर्व नजीकिदै गरेका बन्द रहेका नाका खोल्ने आग्रह गरेको […]

नेपालीहरुको लागि खुसिको खबर,दशैंअघि रसुवा र तातोपानी नाका खोलीने

भदौ २८, सुर्खेत । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र लीलबिचको भेटवार्तामा रसुवा र तातोपानी नाका दशैं अघि खुलाउन सहमती भएको छ । मंगलबार बिहान संघीय संसद भवनमा भएको भेटवार्ताका क्रममा तिमल्सिनाको आग्रहमा नेता लीले छिट्टै खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएको तिमल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिएका छन । त्यस्तै, बीआरआई लगायतका बुहपक्षीय साझेदारी र […]

वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

भदौ २८,सुर्खेत । वीरेन्द्रनगरबाट प्रहरीले ७0 मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदाथ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१० का ३४ वर्षीया भरत विक रहेका प्रहरीले जनाएको हो । शंका लागेर उनलाई चेक जाँच गर्दा ७0 मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको हो । विकलाई नियन्त्रणमा लगेर यस सम्बन्धमा […]

दुल्लुमा चट्याङ्ग लाग्दा पाँच जना घाइते

भदौ २८,सुर्खेत । दैलेख जिल्लाको दुल्लुमा चट्याङ्ग लागेर पाँच जना घाइते भएका छन् । कणर्ाली प्रदेश प्रहरी कार्यालयकाअनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रहेका छन्। उनिहरु दुल्लु नगरपालिका-४ पानदेउका सरुपा बिकको खेत बारीमा खेत गोडने क्रममा चट्याङ्ग […]

पल शाह भन्दा के फरक सन्दीप लामिछाने प्रकरणमा

भदौ २८, सुर्खेत । नेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिग बलात्कारको कसुरमा जाहेरी पर्‍यको थियो । १७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध गत भदौ ६ गते बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइएकी थिइन । जाहेरीका आधारमा सञ्चारमाध्यममा समाचार आउन थालेपछि प्रहरीले प्रेस विज्ञप्ति पठाएर सन्दीपविरुद्ध […]

कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगितामा २९ खेल खेल्ने,स्वणर्पदक विजेतालाई दुई लाख

भदौ २८ सुर्खेत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ।कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ। परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताका कुल ३६ खेलमध्ये कणर्ालीको २९ खेलमा सहभागिता हुने जानकारी दिदै यसपटक पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले […]