बर्दिया राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएका २ जनाको मृत्यु

साउन ३० गते, सुर्खेत । बर्दियामा जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरकाे आक्रमणबाट मृत्यु भएको हो । स्रोत अनुसार मृत्यु हुनेमा सुर्खेतको भेरीगंगा नगरपालिका-५ का रामबहादुर चन्द्र र कवि ओलीकाे रहेका छ्न् । घटनाको स्थानियहरुले विरोध गरेपछि समधान खोज्नुको […]

सोमबारको विदेशी मुद्राको विनिमय दर

साउन ३० गते, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा पुगेको छ । युरो एकको खरिद दर १३० रुपैयाँ ४७ पैसा र बिक्री दर १३१ रुपैयाँ ०८ पैसा रहेको छ। बेलायती पाउण्ड […]

नागरिकता विधेयक दोस्रो पटक फिर्ता, सत्ता असन्तुष्ट र विपक्षी खुसी

पहिलो पटक राजा वीरेन्द्रबाट २०५७दोस्रो पटक राष्ट्रपति भण्डारीबाट २०७९ साउन ३० गते, काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहले २०५७ सालमा संसद्बाट पारित नागरिकता विधेयक दोस्रो पटक राष्ट्राध्यक्षबाट फिर्ता भएको छ  । उनले अदालतको रायसहित विधेयक फिर्ता गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले भने संविधानको धारा उद्धृत गरेर मुख्य ९ सवाल उठाउँदै आइतबार नागरिकता विधेयकलाई ‘पुनर्विचार’ का लागि […]

फोहोरमा अवरोध भएपछि बालेनले भने : असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?

साउन २९ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै आपत्ति जनाएका छन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने […]