बार भत्काएर प्रधानमन्त्री कार्यालयभित्र छिरे श्रीलंकामा प्रदर्शनकारी

श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा जमाएका छन्।बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए। उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए। झडपमा दुबैतिरका केही मानिस घाइते भएका थिए। बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा […]

विश्वकप क्रिकेट लिग-२ ः स्कटल्यान्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल

Nepal

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र घरेलु टिम स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य गरेको छ। खेलमा नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन। नेपाल, नामिबिया र स्कटल्यान्डबीचको यो सिरिजनमा नामिबियाले दुई खेल खेलिसकेको छ। नेपाल र स्कटल्यान्डले भने आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् पहिलो खेलमा नामिबियालाई स्कटल्यान्डले […]

विश्व बैंकले दियो नेपाललाई १० अर्ब ऋण

२९ असार, काठमाडौं । विश्व बैंकले खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रूपैयाँ) बराबर ऋण सहयोग गरेको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकार बीच बुधबार सहुलियतपूणर् ऋण सम्झौतामा हस्ताक्षर भएको हो । […]

प्रतिनिधि सभा बैठकमा गर्‍यो गभर्नर महाप्रसाद अधिकारीको बचाउ

बिहीबार एमालेको प्रतिनिधि सभा बैठकमा राष्ट्र बैंकका गभर्नर संसदमा सत्तापक्ष सांसदहरुले प्रचलित कानुनविपरित गभर्नर महाप्रसाद अधिकारी एमालेको सदस्य रहेको भन्दै छानविन गर्न माग गरेपछि एमालेले बचाउ गरेको छन् । एमाले सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी आफ्नो दलमा नरहेको भन्दै बचाउ गरेका हुन् । उनले भने-‘एम अधिकारी भन्ने व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उहाँ […]

प्रदेशसभा बैठकमा एमालेका अधिकांश सांसद् अनुपस्थित हुने

आजको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसदहरु अनुपस्थित हुने भएका छन् । पूर्व निर्धारित कार्यतालिका अनुसार पार्टीको आन्तरिक कार्यक्रम र बैठक राखिएकाले प्रदेश सभाको बैठकमा एमालेका सांसदहरु अनुपस्थित हुने भएका हुन् । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको बैठकमा उपस्थित हुनुपर्ने भएकाले अधिकांश सांसदहरु हाउसमा उपस्थित हुन […]

महिला युरो खेलमा जर्मनी शीर्ष स्थानमा

बलियो स्पेनलाई २-० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गर्ने सफल भएको छ । जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा रहेको छ । समान खेलमा समान तीन अंक जोडेका […]

मतदाता नामावली दर्ता अब अनलाइनबाटै गर्न सकिने

आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गराको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि-रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सेवा सुरु […]

आज ११ बजे संसद भवन नयाँ बानेश्वरमा संघीय संसद प्रतिनिधि सभा बैठक बस्दै

आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा संघीय संसद प्रतिनिधि सभा बैठक बस्ने भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न […]

पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु,२ जना घाइते

पाकिस्तानमा बस दुर्घटना भएर ११ जनाको निधन भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु र दुई जना घाइते आवस्थामा रहेका थिए । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको […]

श्रीलंकाका राष्ट्रपतिले देश छाडे

श्रीलंकाका राष्ट्रपतिले श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छोडेर गएका छन् । उनी बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जानकारी दिएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि गएको बीबीसीले जनाएको छ । राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने […]