मोरङमा आगो लगाएर हत्या श्रीमतिको हत्या

आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएकाछ्न् । उनीमाथि ३१ वर्षीय श्रीमती बबिता मल्लिकको हत्या गरेको आरोप छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार शुक्रबार राति […]

‘कमरेड’ शब्द मलाई असाध्यै मनपर्छः कमल थापा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कमरेड शब्दमा आपत्ति नमान्नु पर्ने बताएका छ्न् । काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले आफूलाई कमरेड शब्द धरै मनपर्ने कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताए । अध्यक्ष थापाले राप्रपा […]

ओलीको प्रश्न : हामीले सरकार छाडेपछि मात्र ४९ अर्बको चामल कसरी आयात भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको बताएका हुन् । सरकारले उपयुक्त नीति नलिएका कारण […]

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम पार्टिबाट निष्कासित !

१८ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजकले वामदेव गौतमलाई निष्कासन गरेको छ ।अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरिएको हो । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा […]

सामाजिक सञ्जालमा प्रचण्डको चर्को आलोचना

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको ककनीमा निर्माण गरिएको दिवंगत छोरा प्रकाश दाहालको शालिक अनावरण गरेपछि दाहालको सामाजिक सन्जालमा चर्को आलोचना भईरहेको छ । नेपाल पर्वतारोहण संघले निर्माण गरेको दिवंगत प्रकाश दाहालको जन्मदिनको अवसर पारेर बिहबार प्रचण्डले अनावरण गरेका थिए । त्यसपछि समाजिक सन्जालमा दाहालको आलोचना सुरु भएको हो । माओवादी केन्द्रकै कार्यकर्ता र […]

बझाङमा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीकाे मृत्यु

बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीकाे मृत्यु भएको छ । काठमाडौं घर भएका ४० वर्षीय सुमन विक्रम शाह शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।invotech गम्भीर घाइते भएका उनलाई उपचारका लागि बैतडीको खाेडपाे पुर्‍याइएकाे थियाे। त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाँदै गर्दा […]

बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछौंः विशाल भट्टाराई

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टाराईले संघिय चुनावमा बहुमत ल्याएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने बताएका छन् । संघिय चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाउने दाबी गरेका हुन् । केपी शर्मा ओलीको पार्टी अध्यक्षको रुपमा यो नै अन्तिम कार्यकाल भएको र एघारौं महाधिवेशनपछि नेकपा एमाले पार्टीको नेतृत्व […]

पाँचथरमा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता

पाँचथर | अविरल वर्षाले खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा ३ जना बेपत्ता भएका छन् । शुक्रबार राति १० बजेतिर बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा […]

कालिञ्चोकमा एक घर एक बाँदर अभियान सुरु !

दोलखा | एक घर एक धारा, एक घर एक शौचालयजस्ता नारा त सुन्नमा आइरहन्छ्न् । तर जिल्लाको उत्तरी गाउँपालिका कालिञ्चोकमा भने ‘एक घर एक बाँदर’ नारा सुरु गरिएको छ । बाँदरहरुले बाली खाइदिएर किसान हैरान छन् । गाउँपालिकाले प्रत्येक घरधुरीले एउटा/एउटा बाँदर पाल्नुपर्ने कार्यक्रम ल्याएको सुन्दा नौलो मान्ने थुप्रै छन् । जनप्रतिनिधि भने बाली जोगाउनकै […]