रवि लामिछानेपछि अब राजेस हमाल राजनीतितर्फ लम्किदै !

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट मेयर उपमेयर बिजय भएपछि अब केहि महिना पछि हुने भनिएको संघीय चुनावको लागि नयाँ माहोल देखिएको छ । चर्चित व्यक्त्तिहरुनै चुनावमा उम्मेद्धवार बन्दा जित्ने सम्भावना रहेको भनेर बुझ्ने अवस्था बनेको छ । यसैबीच अब हुने भनिएको संघीय चुनावका लागि स्वतन्त्रबाट उम्मेद्धवार बन्न संचारकर्मी रवि लामिछानेले आफूले शुरु गरेको ग्यालेक्सी टीभी नै […]

इन्धन मूल्य वृद्धि विरोधमा विराटनगरमा चक्काजाम

६ असार, विराटनगर । नेपाल अआयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरीरहेका छ्न् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर […]

अखिल क्रान्तिकारीको बैठकमा झडप

आइतबार तीनकुने स्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद हुदा कुटाकुट सुरु भएको हो । बैठकमा हो-हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनले बताएका छन् । ‘उहाँले आफ्नो समूहका केहीलाई पदाधिकारी बनाउन माग राख्नु भएको थियो । तर हलले मान्ने अवस्था रहने,’ पुनले भने,’धेरै नै हल्ला र अराजकता […]

गोरखाको धार्चेमा खोलाले बगाएको खच्चड उद्धार गर्न खोज्दा आफैं बगेर वेपत्ता माइला

५ असार, उत्तरी गोरखाको धार्चे गाउँपालिका-१ यारुवगरस्थित यारुखोलाले बगाएर एक व्यक्ति वेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिका वडा नम्वर ३ का अन्दाजी ३५ वर्षे माइला गुरुङलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ । ‘माछाखोलाबाट खच्चडमा सामान लिएर उत्तरी गोरखा जाँदै गरेका रहेछन्,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने, ‘यारुखोला तर्ने क्रममा खच्चड बगाएछ, त्यही […]

एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत बहराइनलाई हराई नेपाल सेमिफाइनलमा

सोमबार आज एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे नै खेल सुरु हुनेभएको छ । प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा रहेको छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनलमा जाने छ । लगातार दुई खेल जितेको नेपाल समूह […]

२०२२ को मिस नेपाल बनिन् प्रियंका राना जोशी

२०२२ को मिस नेपालको विजेता बन्न सफल प्रियंका रानी जोशी भएकी छिन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् । २४ जना सुन्दरीहरू मिस नेपालको शीर्ष उपाधिमा रहेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, […]

गुल्मीमा विद्यालय आएका एक शिक्षकले मापसे सेवन

आइतबार विद्यालय समयमा गुल्मीको एक विद्यालयका शिक्षकले अन्य शिक्षकहरू सँग हो-हल्ला गरेपछि उनलाई प्रहरी बोलाएर मापसे जाँच गरीएको छ । धुर्कोट गाउँपालिका-४ , जैसीथोकस्थित पञ्चायन माध्यमिक विद्यालयका शिक्षक खिम बाहदुर महतलाई वस्तु प्रहरी चौकीका प्रहरीहरू बोलाएर मापसे जाँच गराएको थियो । विद्यालय आउन साथ हाजिर रजिस्टर हेर्दै आफूलाई मर्यादा क्रममा किन तल राखेको भन्दै त्यहाँ […]

सर्लाहीमा ६ जना जुवाडे पक्राउ

हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई सर्लाही प्रहरीले पक्राउ पारेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको थियो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण र उनीहरूको साथबाट बरामद […]

मेलम्ची क्षेत्रमा (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान

मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण भएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत रहन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण भएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भने, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको […]

आजको मौसम : कुनकुन प्रदेशमा वर्षाको सम्भावना

हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभावको सम्भावना रहेको छ ।साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको मौसम पुर्वानुमाम महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, […]