एसिया कप छनोट : नेपाल जोर्डनसँग २-० ले पराजित

काठमाडौँ | एसिया कप छनोट तेस्रो चरणको बिहीबार भएको खेलमा जोर्डनसँग नेपाल २-० ले पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले सम्माजनक हार बेहोरेको हो । नेपालले पहिलो हाफमा बलियो जोर्डनलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने हार टार्न सकेन । जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले […]

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

वर्षासँग खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ । पहिरोकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको हो । इच्छाकामना-४ […]

नेपालबाट दैनिक साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात

नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य […]

बाबुराम भट्टराईकी छोरी मानुषी काठमाडौंबाट चुनाव लड्ने

काठमाडौं । जनता समाजवादी पार्टि संघीय अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यामी भट्टराई आम निर्वाचनमा काठमाडौंबाट उम्मेद्वार बन्ने भएकी छ्न् । काठमाडौ क्षेत्र नम्बर ५ र ७ वडा मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने तयारी गरेकी हुन् । भट्टराईले आफूलाई चुनाव लड्न प्रस्ताव आएको र आफूले स्वीकारेको स्रोतलाई बताइन् । ‘पार्टीभित्र पनि युवा […]