अछामका १५ वर्षीय विनोद शाही हत्या प्रकरण : मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी

विनोद शाही हत्या आरोपमा पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ । जाहेरीमा जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही र वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सर्जन शाहीलाई पनि किटान गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछाममा बिहीबार दर्ता गरिएको जाहेरीमा मेयर चलाउने र स्थानीय नेत्र शाहीको योजना र […]

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

२६ जेठ, सप्तरी । सप्तरीमा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा बर्षासँगै खसेको चट्याङले २ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मधवन निवासी ५६ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद […]

गुल्मीमा जेसीबीले फालेको ढुंगा लागेर एक बालकको मृत्यु

गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । बिहीबार बिहान गुल्मीको मुसिकोट नगरपालिका ३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मुसिकोट- २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको […]

उद्योगीले गराए सरकारको ध्यानाकर्षण अर्बौंको लगानी जोखिममा पर्ने भन्दै वायर

नेपाल सरकारका विगतका नीतिगत व्यवस्था र भारतको पछिल्लो नीतिबाट अत्यन्त प्रभावित वायर, रड उद्योगहरूले सरकारले ल्याएको २०७९/८० को बजेटमा उद्योगहरुको संरक्षण विपरितका नीति अवलम्बन गरेकोमा उद्योगीहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । आर्थिक बर्ष २०७९/८० को बजेट जारी हुनुअगावै विभिन्न संघ-संस्थाहरु मार्फत र स्वयं वायर रड उद्योगहरूबाट नेपाल सरकार लगायत सम्बन्धित निकायहरूलाई भारतको २२ मे, […]

दाङमा १६ दिने नवजात शिशुको हत्या, १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा

दाङमा १६ दिने नवजात शिशुको हत्या गर्ने १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा रहेको खुलसा भएको छ ।बुधबार राप्ती गाउँपालिका-३ निवासी १५ बर्षीया दलित समुदायकी अविवाहित एक किशोरीले आफ्नो १६ दिने शिशु (छोरी) लाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको घटना बाहिरिएको छ । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा पोल […]

पृथ्वी राजमार्गमा पहिरो झर्ने क्रम नरोकिएको हुनाले सडक खुलाउन समस्या

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका-५ नाग्दी खोला नजिक रहेको २ स्थानमा पहिरो गएको करण सडक अवरुद्ध भएको छ । सडक हिजो राति ११ बजेदेखि अवरुद्ध भएको हो । दुईवटा जेसीबीहरु प्रयोग गरेर पहिरो हटाउन थालीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोको कारणले सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमा रोकिएका छन् । […]

पर्यटनमन्त्री आलेले फिल्म बनाउन दिए पाँच महिनाको तलब

२५ जेठ, काठमाडौं। पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्म ‘सर्वजीत’ फिल्म निर्माणका लागि पाँच महिनाको तलब सहयोग गरेका छ्न् । मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गरेका हुन् । फिल्म निर्माणका लागि अन्य निकायबाट पनि अर्थ सहयोग जुटाउन […]

शरीरिमा ६ लाख ३७ हजार मौरी राखेर गिनिज बुकमा लेखाए नाम

आफ्नो शरीरलाई झण्डै साढे ६ लाख वटा मौरी बसाएर एक व्यक्तिले गिनिज बुकमा नाम लेखाएका छन् । चीनका रुआन लियांगमिंगले आफ्नो पूरै शरीरलाई मौरीले छोपिदिएका थिए । सोसल मिडियामा मौरीको गोलो बनेको उनको शरीरको तस्वीर तथा भिडियोहरू भाइरल भईरहेका छ्न् । रुआनले कीर्तिमान रच्नका लागि एउटा रानी मौरीलाई सुरुमा आफ्नो शरीरमा राखे । त्यसपछि त […]

आज बिहीबार के कस्ता कामकाजहरु शुभ र अशुभ हुन्छन् ?

काठमाडौँ | ज्योतिष शास्त्रहरुमा हरेक बार अनुसार गरिने कामकाजहरुको बारेमा चर्चा गरिएको छ । । तिथी, मुहूर्त, नक्षत्र, योग, करण, लग्न , नवमांश आदि विभिन्न कुराहरू अनुसार विभिन्न कार्यहरू गर्ने निर्देशन ज्योतिष शास्त्रमा गरिएको हुन्छ । त्यस मध्ये सबै कुरा हेर्न नसके पनि बारको बारेमा सबैलाई नै ज्ञान हुने भएकाले बारको आधारमा पनि के कस्ता […]

अब मधेसवादीहरुसँगै मात्र गठबन्धन हुन्छ : जनमत पार्टि

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मधेसवादी दलहरूसँगैमात्र गठबन्धन गर्ने निणर्य गरेको छ । जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै राउतले यस्तो बताए । स्थानीय निर्वाचनमा दुई-दुईवटा गठबन्धन रहदाँ जनमत पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिँदा अपेक्षित परिणाम आउन नसकेपछि आगामी निर्वाचनको लागि जनमत पार्टी अरू पार्टीसँग गठबन्धन गर्न […]